Layout A (with pagination)

समाचार

हनुमाननगरमा रहेको कालो हनुमान मन्दिर: धार्मिक पर्यटनको केन्द्रबिन्दु बन्दै

रवि शर्मा / हनुमाननगर, ६ कार्तिक । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा अवस्थित कालो हनुमान मन्दिर धार्मिक आस्था र इतिहासको अद्वितीय केन्द्रका रूपमा स्थापित हुँदै आएको छ । मिथिलाको प्राचीन सभ्यतासँग जोडिएको यो मन्दिरलाई ऋषिमुनि, तपस्वी, र श्रद्धालुहरूले कोशी नदीमा महास्नानपछि...

Read More
कोशी प्रदेश समाचार

विराटनगरमा १ सय ३ किलो गाँजा बोकेको भारतिय नम्वरको कार प्रहरी नियन्त्रणमा

विराटनगर, कार्तिक ०५ गते । विराटनगरबाट प्रहरीले लागुऔषध गाँजा बोकेको भारतिय नम्वरको कार नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध गाँजा बोकेको भारतिय नम्बरको कार प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिएको हो ।कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान...

Read More
मधेस प्रदेश समाचार समाज

डाक्नेश्वरी नगरपालिकाका १ का वडाअध्यक्ष चौधरीको  हृदयघातबाट निधन

राजविराज , ४ कार्तिक । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का वडाध्यक्ष पृतमलाल चौधरीको आज आइतबार हृदयघातबाट भएर निधन भएको छ ।डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मलाहले वडाध्यक्ष चौधरीको निधन भएको जानकारी दिनुभयो । गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित ६० वर्षीय...

Read More
मधेस प्रदेश समाचार समाज

सप्तरीमा गाईघाटबाट आउँदै गरेको बस र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु २६ घाइते 

कञ्चनरूप, ४ कार्तिक । पूर्व- पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका-२ स्थित बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटना स्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा २६ जना घाइते भएका छन्। आइतबार बिहान करिब ६:३० बजे पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१२६...

Read More
मधेस प्रदेश समाचार

रास्ट्रिय युवा संघ नेपालले गर्यो बाढि पिडितलाई राहत वितरण

कञ्चनरूप , १ कात्तिक ।गत महिनामा भएको अविरल बर्षाका कारण आएको बाढी र डुवानमा परेका सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ कोशीभेगका पीडितहरुलाई नेकपा एमाले पार्टीको भातृ जन संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा बिहिवार राहत स्वरुप खाद्यान्न बितरण गरेका छन ।पार्टीका...

Read More

You cannot copy content of this page