Layout A (with pagination)

समाचार

एक घरबाट चोरीको ९९ हजार नगद रकम सहित युवक पक्राउ

कञ्चनरूप, १२ कार्तिक । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा एक जनाको घरबाट चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ का २३ वर्षीय देवेन्द्र मुखिया रहेका छन् । शनिबार १२:४० बजेको समयमा छिन्नमस्ता गाउँपालिका ३ सखडा बस्ने भोगेन्द्र साफी रजकको...

Read More
मधेस प्रदेश समाचार

चार महिनादेखि तलब नपाएको भन्दै हनुमाननगरका शिक्षकहरू धर्नामा

रवि शर्मा / हनुमाननगर (सप्तरी) । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका – नगरपालिकाका शिक्षक-कर्मचारीहरूले चार महिनादेखि तलब नपाएको र चाडपर्व खर्चको एक महिनाको बक्यौता बाँकी रहेको भन्दै शान्तिपूर्ण धर्ना कार्यक्रमको आयोजना गरेका छन्।  आफूहरूले लामो समयदेखि यस्तो समस्या भोग्दै आएको र...

Read More
मधेस प्रदेश समाचार

सप्तरीको राजविराजमा कामदारलाई जबर्जस्ती करणी गरेको आरोपमा रेष्टुरेन्ट मालिक पक्राउ

राजविराज, ७ कात्तिक । सप्तरीको राजविराजमा आफ्नै रेष्टुरेन्टमा काम गर्ने एक युवतीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा मालिक पक्राउ परेका छन् ।  राजविराज नगरपालिका वडा नं०६ थानगाछी निवासी २८ वर्षीय आकाश आदर्शलाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । आरोपी आकाश, जो...

Read More
समाचार

तलब भत्ता रोकिएको भन्दै हनुमाननगरका शिक्षकहरुले बुझाए नगर प्रमुखलाई ज्ञापन पत्र

रवि शर्मा / हनुमाननगर (सप्तरी) । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा कार्यरत शिक्षक तथा कर्मचारीहरुले तलब भत्ता नपाएको विरोधमा ज्ञापन पत्र बुझाएका छन् । शिक्षक तथा कर्मचारीहरुले २०८१ साल श्रावण महिनादेखि तलब भत्ता नपाएको आरोप लगाएका छन् ।नेपाल सरकारले सामुदायिक विद्यालयका शिक्षक तथा...

Read More
मधेस प्रदेश समाचार समाज

बरमझिया बस दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक पण्डितको उपचारको क्रममा मृत्यु 

कञ्चनरूप, ६ कार्तिक । आइतबार बिहान सप्तरीको कञ्चनरुप नगरपालिका–२, बरमझियामा भएको सवारी दुर्घटनाका घाइते मध्ये मोटरसाइकल चालकको मृत्यु भएको छ । यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते सप्तरीको कञ्चनरुप नगरपालिका–१ निवासी मोटरसाइकल चालक २५ वर्षीय सुमित पण्डितको मंगलबार बिहान उपचारको क्रममा...

Read More

You cannot copy content of this page