Layout A (with pagination)

समाचार

बाढीले भत्काएको कोशी ब्यारेज पुलको मर्मत सम्भार गर्न थालियो 

राजविराज । सप्तकोशी नदीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेज पुलको मर्मत सम्भार गर्न थालिएको छ । गत शनिबार आएको बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो।  अत्यधिक वर्षा भएपछि कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकण्ड ६ लाख ९१ हजार क्युसेकसम्म मापन गरिएको थियो। पानी कोशी ब्यारेज पुल...

Read More
समाचार समाज

झ्याप्लेखाेला पहिराेमा परि मृत्यु हुने ३५ जनाकै पहिचान खुल्याे, सप्तरी सप्तकोसी नगरपालिका–७ का २८ वर्षीय युवक सहित

काठमाडौं । झ्याप्लेखाेला पहिराेमा परी मृत्यु हुनेहरुकाे पहिचान खुलेकाे छ । अविरल वर्षाका कारण त्यहा ज्यान गुमाएकाहरुकाे पहिचान खुलेकाे हाे ।मृत्यु हुनेमा २५ जना पुरुष, नौं जना महिला र एक बालिका रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरू सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी...

Read More
कोशी प्रदेश समाचार

सुनसरी तरहरा आसपासमा भारी वर्षा, खोला किनारका बस्तीमा सतर्कता अपनाउन आग्रह

विराटनगर । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान पछिल्लो ३ घण्टामा सुनसरीको तरहरा र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।पछिल्लो ३ घण्टामा तरहरामा ६६.८ मिलिमिटर र केराबारी क्षेत्रमा ५२.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।विभागले भारी वर्षाका कारण विभिन्न खोलामा आकस्मिक...

Read More
समाचार

पाँच बुँदे घोषणापत्र जारी गर्दै इन्सेकको २८ औँ साधारणसभा सम्पन्न

काठमाडौँ, असोज १५ गते। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २८औँ साधारणसभा समसामयिक विषयका पाँच बुँदे घोषणापत्र जारी गर्दै मंगलबार काठमाडौँमा सम्पन्न भएको छ ।साधारणसभाले गत असोज ११, १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको मानवीय तथा भौतिक क्षतिको...

Read More
समाचार समाज

ज्ञानमणि पोखरेल तीन साता देखी बेपत्ता, खोजिदिन परिवारको सबैसँग आग्रह

कञ्चनरुप, १५ असोज। वरिष्ठ पत्रकार एवम् समाजसेवी विश्वमणि पोखरेलका भाइ ज्ञानमणि पोखरेल तीन साता देखी बेपत्ता भएकोले खोजिदिन उहाँको परिवारले सबैसँग आग्रह गर्नुभएको छ ।कञ्चनरुप नगरपालिका वडा नम्बर ९ का पोखरेल २१ दिन अगाडि काठमाडौंमा छोराको बिवाहा सकेर घर आएको बेलुका देखिनै बेपत्ता हुनुभएको...

Read More

You cannot copy content of this page