Layout A (with pagination)

शिक्षा समाचार समाज

सप्तरीमा अविरल वर्षाका कारण पठनपाठन प्रभावित, अधिकांश विद्यालयहरु बन्द

कञ्चनरूप, ११ असोज । बिहीबारदेखि परिरहेको अविरल वर्षाका कारण सप्तरीका अधिकांश विद्यालयहरुले शुक्रबारका लागि विदा घोषणा गरेका छन् ।लगातारको वर्षाले विद्यार्थीहरुलाई विद्यालय आउन कठिनाइ हुनेदेखि पठनपाठन बन्द गरिएको हो। केही विद्यालयहरुले वर्षाका कारण पठनपाठनमा समस्या भएको जनाएका छन्। कतिपय...

Read More
समाचार

चितवनमा माइक्रो बस र ट्यांकर ठोक्किँदा १६ जना घाइते

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने ठाउँमा माइक्रो बस र दूध बोक्ने ट्यांकर ठोक्किएका छन्।बिहीबार राति मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख १७५२ नम्बरको माईक्रो र बिपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २६२२ नम्बरको दूध...

Read More
समाचार

कोशी ब्यारेजमा गाइघाट जाँदै गरेको यात्रुवाहक बस खस्यो

कञ्चनरूप, १० असोज । विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको यात्रुवाहक बस साँझ ६ बजेतिर कोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बिचबाट झरेको छ । विराटनगरबाट गाईघाटतर्फ जादै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्सको बस कोसी ब्यारेजको पुलबाट नदीमा खसेको हो । बस साझ करिब ६:०५ मा कोशी ब्यारेजको...

Read More
समाचार

दाङमा चट्याङ लागेर ३ वर्षीय बालकको मृत्यु

दाङ,९ असोज । दाङमा चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ । त्यसैगरी दुई जना घाइते भएका छन् । चट्याङ लागेर गम्भीर घाइते भएका घोराही उपमहानगरपालिका–११ खुङ्कोट निवासी तीन वर्षीय बालक समिर साहुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार...

Read More
मधेस प्रदेश शिक्षा समाचार

अत्यधिक गर्मी बढेपछि कञ्चनरूपका विद्यालयहरू दुई दिन बिदा

कञ्चनरूप , ७ असोज । गर्मी बढेसँगै तराईको जनजीवन कष्टकर बन्दै गएको छ । पछिल्लो साता गर्मी बढेपछि सप्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ ।जिल्लाको कञ्चनरूप नगरपालिकाले अत्यधिक बढेको गर्मीकै कारण भोलि र पर्सि गरी दुई दिन विद्यालय बिदा दिने निर्णयमा गरेको छ । नगरपालिकाले सोमबार एक सूचना...

Read More

You cannot copy content of this page