Layout A (with pagination)

समाचार

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सप्तरी । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।बढेको मुल्य सोमबार राति १२ बजेदेखि लागु हुने छ । मुल्य बढेपछि अब...

Read More
समाचार समाज

कञ्चनरूप-२ महादेवापट्टीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु

कञ्चनरूप , ३१ असार । सप्तरीको कञ्चनरूपमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । सोमबार कञ्चनरूप नगरपालिका वडा नम्बर २ स्थित महादेवापट्टीमा खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय निजाम शेखको ६ वर्षीय छोरा खुसिया शेखको मृत्यु भएको हो । स्थानीयका अनुसार सडक छेउको खाल्डोमा साथीसंग...

Read More
शिक्षा समाचार

रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थीलाई ‘छोरी छात्रवृत्ति’

कञ्चनरुप, २९ असार । सप्तरीको कञ्चनरूप १२ स्थित रहेको रुपनगर नन्दराज संग्रौला क्याम्पसका छात्राहरुले ‘छोरी छात्रवृत्ति’ पाएका छन् । मधेश प्रदेश सरकारले दिने ‘छोरी छात्रवृत्ति’ रूपनगर क्याम्पसका पाँच जना छात्राले पाएका हुन् ।वर्षेनी दिइने यो छात्रवृत्ति यो क्याम्पसका...

Read More
शिक्षा समाचार

नन्दराज संग्रौला क्याम्पस रूपनगरका विद्यार्थीहरूलाई वडा अध्यक्ष छात्रवृत्ति वितरण

कञ्चनरूप, २७ असार । रूपनगर क्याम्पसका छात्र-छात्राहरूलाई बिहीबार एक समारोहका बीच ‘वडा अध्यक्ष छात्रवृत्ति’ वितरण गरिएको छ ।सप्तरी जिल्ला, कञ्चनरूप नगरपालिका, वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीको विशेष पहलमा नगरपालिकाले उपलब्ध गराएको एक लाख रुपैयाँबाट रूपनगर नन्दराज...

Read More
कोशी प्रदेश राष्ट्रिय समाचार

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १:४६ बजे ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु...

Read More

You cannot copy content of this page