Layout A (with pagination)

समाचार समाज

सप्तरीमा महिलामाथि जबरजस्ती करणीको प्रयास गर्ने २१ वर्षका युवक पक्राउ

कञ्चनरूप , २ असोज । जबरजस्ती करणी उद्योग कसुर (जबरजस्ती करणीको प्रयास) आरोपमा सप्तरीबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका वडा नं. ९ बस्ने अनुमानित २१ वर्षका मो. बदरुद्दिन रहेका छन्। प्रहरीका अनुसार गत २०८३ असोज ३० गते बदरुद्दिनले कल्याणपुर–३ स्थित आफ्नै घरको...

Read More
समाचार

डिल्लीबजारका नापी अधिकृत ९ लाख घुस रकमसहित पक्राउ

काठमाडौं, १ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ लाख रुपैयाँ घुससहित नापी कार्यालय डिल्लीबजारका नापी अधिकृतलाई पक्राउ गरेको छ। जिल्ला काठमाडौं, नापी कार्यालय डिल्लीबजारअन्तर्गतको नं. ३ नापी टोली माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीले छुट जग्गा दर्ता सिफारिससहितको...

Read More
समाचार

राजविराजमा कृष्ण जन्माष्टमीको दिन सुनको सिक्री चोरी गर्ने एक पक्राउ

कञ्चनरूप, १ असोज । सप्तरी प्रहरीले चोरी मुद्दामा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जिल्लाको साविक खोपवा गाविस–४ हाल बारागढी गाउँपालिका–३ सिपुरा टोल बस्ने २५ वर्षीय निरज कुमार राय रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार २०८३ भदौ २० गते कृष्ण जन्माष्टमीको अवसरमा...

Read More
समाचार

मोटरसाइकलको ठक्करबाट तीन पैदलयात्रीसहित चार जना घाइते

पोखरा, १ असोज । कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटन गोलचौतारामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीन पैदलयात्रीसहित चार जना घाइते भएका छन् । बिहीबार बिहान करिब ९ः३० बजे ग १४ प ७०२३ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकल चालकसहित चार जना घाइते भएका हुन् ।...

Read More
कोशी प्रदेश समाचार

भारतबाट अवैध रूपमा ल्याइँदै गरेको १४० कार्टुन कुखुराका चल्ला बरामद

मोरङ, भदौ ३१ गते । मोरङमा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको ठूलो परिमाणमा ब्रोइलर कुखुराका चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिक्टी मोरङबाट खटिएको टोलीले मोरङको सुनवर्षी नगरपालिका–८, हरिश्चन्द्रगढीस्थित सीमावर्ती क्षेत्रबाट १४० कार्टुन ब्रोइलर...

Read More

You cannot copy content of this page