Layout A (with pagination)

राजनीति

कुलमान घिसिङले मन्त्री पदबाट दिए राजीनामा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई बालुवाटारमा भेटेर राजीनामा पत्र बुझाएका हुन्।राजीनामा दिँदै मन्त्री घिसिङले अन्तरिमकालमा काम गर्ने अवसर प्रदान...

Read More
समाचार

सिरहामा परालभित्र लुकाइएको ४१ किलो गाँजा बरामद

सिरहा, २३ पुस । सिरहाको नवराजपुर गाउँपालिकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले परालभित्र लुकाएर राखिएको अवस्थामा ४१ किलो ५०० ग्राम गाँजा फेला पारेको हो ।सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म इनर्वाबाट...

Read More
समाचार समाज

सप्तरी प्रहरीद्वारा विभिन्न मुद्दाका चार फरार प्रतिवादी पक्राउ

कञ्चनरूप, २२ पुस — सप्तरी जिल्लामा विभिन्न मुद्दामा कैद तथा जरिवानाको फैसला भई लामो समयदेखि फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ ।  सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजबाट फैसला भइसकेका तर कार्यान्वयन हुन बाँकी रहेका मुद्दाहरूमा फैसला कार्यान्वयन...

Read More
कोशी प्रदेश समाचार

बिराटनगरमा स्रोत नखुलेको ४ लाख नगदसहित एक युवक पक्राउ

बिराटनगर, २१ पुस । जिल्ला प्रहरी कार्यालय मोरङले स्रोत नखुलेको ४ लाख नेपाली नगद रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो अन्दाजी १ः४५ बजेको समयमा मोरङबाट खटिएको प्रहरी टोलीले भारतबाट विराटनगरतर्फ आउँदै गरेको एक मोटरसाइकल चेकजाँचका क्रममा ३ लाख ९९ हजार ९ सय ५० नगद रकम फेला...

Read More
समाचार

सप्तरीमा २ लाखभन्दा बढी मूल्यको अवैध किराना सामान बरामद

कञ्चनरुप, २१ पुस । जिल्ला प्रहरी कार्यालय सप्तरीले भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेको करिब २ लाखभन्दा बढी मूल्यको अवैधको किराना सामान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।राजविराज नगरपालिका–६ वागेश्वरी...

Read More

You cannot copy content of this page