Layout A (with pagination)

समाचार

कोशी ब्यारेजमा पानीको सतह खतराको तहमा, ३४ ढोका खोलियो

कञ्चनरूप, २१ साउन । कोशी ब्यारेजमा पानीको बहाव निरन्तर बढ्दै खतराको तहमा पुगेको छ। प्राप्त पछिल्लो विवरणअनुसार कोशी ब्यारेजमा प्रतिक्षण २ लाख ४८ हजार ८६५ क्युसेक पानीको बहाव मापन गरिएको छ। पानीको सतह बढ्दो क्रममा रहेको (राइजिङ ट्रेन्ड) जनाइएको छ। बढ्दो बहावलाई सुरक्षित रूपमा निकास दिन हाल...

Read More
कोशी प्रदेश समाचार

ट्रकमा लुकाइ ल्याएको ६४७ केजी गाँजासहित चालक–सहचालक पक्राउ

धनकुटा, २१ साउन । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट ६४७ किलोग्राम गाँजासहित ट्रक चालक र सहचालक पक्राउ परेका छन्। बिहीबार बिहान करिब ५:३० बजे कोशी लोकमार्गमा विराटनगरतर्फ जाँदै गरेको ना. ३ ख ५०९५ नम्बरको ट्रकलाई प्रहरीले शंका लागेपछि रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा...

Read More
समाचार

सप्तरीका पशु विकास अधिकृत दास सहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कञ्चनरूप, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार डा...

Read More
राजनीति

सरकारको दिनगन्ती सुरु भएको विप्लवको दाबी

काठमाडौं, २० साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान सरकारप्रति जनअसन्तुष्टि तीव्र रूपमा बढ्दै गएको दाबी गर्दै सरकारको दिनगन्ती सुरु भएको टिप्पणी गरेका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको कार्यशैलीप्रति...

Read More
समाचार

तरकारी बोकेको ट्रक खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर, २० साउन। मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। बुधबार राति करिब २:३० बजे पालुङबाट वीरगञ्जतर्फ तरकारी लिएर जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक...

Read More

You cannot copy content of this page