कैलाली, २३ साउन । कैलालीको घोडाघोडी नगरपालिका–४ जनकपुरमा पानी भरिएको बाल्टिनमा डुबेर १८ महिनाका बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय दीपक सुवेदीका १८ महिनाका छोरा रामु सुवेदी रहेका छन्। घरमा गाईवस्तुलाई खुवाउन राखिएको पानीको बाल्टिनमा बालक डुबेको अवस्थामा उनकी आमा देवकी सापकोटा...
Layout A (with pagination)
काठमाडौं, २३ साउन । भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा एक जना पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका–२, दुवाकोट बार्दखाल चोकस्थित भाडाको घरमा बस्दै आएका ५७ वर्षीय तुलसीराम त्वयनाले सञ्चालन गरेको त्वयना...
सुनसरी, २३ साउन । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ गुम बराहस्थित बराहक्षेत्र–चतरा भित्री सडकखण्डबाट प्रहरीले ४१८ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ। लागूऔषध गाँजाको ओसारपसार तथा कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले...
उत्सव आचार्य कञ्चनरूप, २३ साउन । सप्तरीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल बीओपी बनैनिया र नेपाल प्रहरीको संयुक्त टोलीले शनिबार राजगढ गाउँपालिका–१ स्थित कजरा जाने नहर छेउमा रहेको सिमलीको...
कञ्चनरूप, २२ साउन । सप्तरी प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेका विभिन्न मोबाइलका सामानसहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार साउन १९ गते राति करिब १२:३० बजे इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरी टोलीले...






