Layout A (with pagination)

समाचार

इन्सेकद्वारा लौकहीका साहु मृत्यु घटनाको स्थलगत अनुगमन एवम् तथ्य सङ्कलन

राजविराज, २१ पुष । कोशी गाउँपालिका–१ लौकहीमा सशस्त्र प्रहरीको गोली प्रहारबाट विजय साहुको मृत्यु भएको घटनाका विषयमा इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले स्थलगत अनुगमन एवम् तथ्य सङ्कलन गरेको छ । पुस १७ देखि २१ गतेसम्म इन्सेक कोशी प्रदेश कार्यालयले स्थलगत अनुगमन एवम् तथ्य सङ्कलन गरेको हो...

Read More
समाचार

उदयपुर केन्द्रविन्दु भएर ४.३  रेक्टर स्केलकाे भूकम्प गयो

सप्तरी । उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ  ।  उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर ५१ मिनेटमा  ४.३  रेक्टर स्केलकाे भूकम्प गएकाे भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का उदयपुर र आसपासका जिल्लामा महसुस भएको थियो। भूकम्पको क्षतिको विवरण भने...

Read More
समाचार

सप्तकोशी नदिमा नुहाउने क्रममा डुबेकी एक महिलाको सकुशल उद्धार

कञ्चनरुप, १९ पुस । सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १ स्थित रहेको कोशी ब्यारेजमा (सप्तकोशी) नदीमा डुबेकी एक महिलाको प्रहरीले शनिबार सकुशल उद्धार गरेको छ।सुनसरीको आपबारी घर भएकी लगभग ४५/५० वर्षिय सरिता सुबेदी कोशी ब्यारेजमा पौष शुक्ल पुर्णिमाको अवसरमा लागेको मेलामा कोशी ब्यारेजको...

Read More
समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो, सूची सहित 

सप्तरी, १६ पुस । निगमले पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमका अनुसार, पेट्रोलमा ४ रुपैयाँ, डिजेल मट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको छ । त्यस्तै, हवाइ इन्धन आन्तरिकतर्फ पनि ६ रुपैयाँले...

Read More
समाचार

अत्यधिक जाडो बढेपछि सप्तकोशीका विद्यालयहरू चार दिन बिदा

कञ्चनरूप, १५ पुस । सप्तरीको सप्तकोशी नगरपालिकाले शीतलहरका कारण अत्यधिक जाडो बढेपछि सामुदायिक तथा संस्थागत विद्यालयहरूको नियमित पठनपाठन चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।  सप्तकोशी नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै विगत केहि दिनदेखि बढ्दो चिसो र शीतलहरका कारण बालबालिकाहरुमा...

Read More

You cannot copy content of this page