कञ्चनरुप, २६ पुस । नेपाल पत्रकार महासंघ सप्तरीले हरेक वर्ष प्रदान गर्दै आएको ‘लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार डम्बर राईलाई प्रदान गरिएको छ । सप्तरी कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका प्रेस चौतारी नेपाल सप्तरीका जिल्ला अध्यक्ष राईलाई नगद ५ हजार ५ रुपैयाँ र प्रमाण...
Layout A (with pagination)
उदयपुर, २६ पुस । उदयपुरको त्रियुगा नगरपालिकामा हायसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ८ मदन भण्डारी राजमार्ग स्थितमा हायसको ठक्करबाट साईकल यात्री रौतामाई गाउँपालिका ७ का ३८ वर्षीय तुलसी मङरातीको मृत्यु भएको हो । बुधबार साँझ ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको...
उदयपुर । उदयपुर प्रहरीले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर आपचोक गाउँपालिका वडा नम्बर १० बस्ने वर्ष २० को समीर राई रहेका छन् ।ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी निरीक्षक ओम प्रकाश पुनको कमाण्डमा खटिएको प्रहरी टोलिले उदयपुरको चौदण्डीगढी नगरपालिका वडा...
राजविराज, २५ पुस । सप्तरीको राजविराजबाट एक स्कारपिओ चोरी भएको छ ।राजविराज नगरपालिका ९ का शम्भु प्रसाद यादव ‘लाली’ को बा १४ च २९२५ नम्बरको स्कारपिओ मंगलबार राती घरबाटै चोरी भएको हो ।घर अगाडि पार्किङ गरी राखिएको अवस्थामा स्कारपिओ चोरी भएको यादवले बताए ।ताला खोलेर कोठाभित्र राखिएको...
कञ्चनरुप, २५ पुष । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीको डाक्नेश्वरी नगरपालिकाले तीन दिन विद्यालय बिदा दिने निर्णय गरेको छ ।पछिल्लो चार दिनदेखि सप्तरीमा अत्यधिक चिसो बढेपछि नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय आजबाट बन्द गर्ने निर्णय गरेको हो ।नगर प्रमुख रामलखन मलाहले...





