चितवन । चितवन प्रहरीले १३ किलो लागुऔषध गाँजा सहित १ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला चितवन माडी नगरपालिका वडा नं. २ घर भई भरतपुर महानगरपालिका वडा नं. ३ स्थितमा डेरा कोठा गरि बस्ने बर्ष ४३ की दुर्गा अधिकारी रहेकी छन् । वडा प्रहरी कार्यालय नारायणगढ चितवनबाट खटिएको प्रहरी...
Layout A (with pagination)
कञ्चनरुप , २३ पुस । सप्तरी, सिरहासहित तराई मधेशका जिल्लामा आजदेखि चिसो बढेको छ । बिहानैदेखि बाक्लो हुस्सु लाग्नुका साथै सितलहर सुरु भएसँगै चिसो बढेको हो ।चिसो र सितलहरले सप्तरीको जनजीवन कष्टकर बनेको छ । चिसोको कारण सप्तरीका विभिन्न पालिकाहरुको जनजीवन कष्टकर बनेको छ । सप्तरीको कञ्चनपुर...
बिराटनगर, २२ पुस । मोरङ प्रहरीले दुई जना फरार प्रतिवादीलाई आज (आइतबार) पक्राउ गरेको छ ।फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले गाउँघरमा नै लुकिछीपी बसेको अवस्थामा बिराटनगर ५ का २५ वर्षीय प्रदिप कुमार राय...
कञ्चनरुप, २२ पुस । सप्तरीको रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने भएको छ । विदेशमा बसेर पनि आफ्नो जन्मभूमिको उन्नतिप्रति क्रियाशील, हाल अमेरिकाको टेक्सस निवासी विजयराज भट्टराईको सहयोगमा ‘सर्वोदय फाउण्डेसन नेपाल’ मार्फत् रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने भएको हो...
कञ्चनरुप, २१ पुस । महिलालाई बलात्कार गरेको आरोपमा सप्तरीको कञ्चनरुपबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका–५ पथरीका २८ वर्षीय श्यामसुन्दर पण्डित रहेका छन् ।पण्डितलाई २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बिहीवार पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको...





