Layout A (with pagination)

मधेस प्रदेश समाचार

सप्तरीबाट स्रोत नखुलेको ५ लाख बढी भारतीय रुपैयाँसहित भारतीय नागरीक पक्राउ

कञ्चनरुप, २१ पुस । सप्तरी प्रहरीले स्रोत नखुलेको पाँच लाख २९ हजार ९ सय ७० भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको भरफोर पञ्चायत सुब्बाटोलका संजयकुमार यादव रहेका छन ।सप्तरीको राजगढ गाउँपालिका २, झौराचौकमा शुक्रबार साँझ सवारी साधन चेकजाँच गर्ने क्रममा बिआर...

Read More
मधेस प्रदेश समाचार

सप्तरीको कल्याणपुरबाट १ हजार ६ किलो लागूऔषध गाँजा बरामद

सप्तरी, २१ पुस । सप्तरीको खडक नगरपालिका ७ स्थित कल्याणपुरबाट प्रहरीले शुक्रबार साँझ १ हजार ६ किलो लागूऔषध गाँजा बरामद गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरि उक्त गाँजा सार्वजनिक गरेको हो ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ५८३१ नम्बरको टिपरमा लोड गरिएको अवस्थामा...

Read More
कोशी प्रदेश समाचार

अल्पसंख्यक समुदायका बिपन्न, गरिब, जेष्ठ नागरिकलाई न्यानो कपडा कम्बल बितरण

बिराटनगर, २० पुस । बिरानटनगर महानगरपालिका १६ स्थित रहेको दुर्गा मन्दिरको प्राङ्गणमा सामुदायीक प्रहरी सेवा केन्द्र रानीको आयोजनामा शुक्रबार न्यानो कपडा कम्बल बितरण गरिएको छ ।कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यता...

Read More
अर्थतन्त्र समाचार

मनकामना बहुमुखी सहकारीको १५ औं वार्षिक साधारणसभा सप्पन्न

खगेन्द्र कार्की / फत्तेपुर, २० पुष । सप्तरीको सप्तकोसी नगरपालिकामा रहेको मनकामना बहुमुखी सहकारी संस्था फत्तेपुरको १५ औं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।“सहकारीको दिगोपन, स्वनियमन र सुशासन” भन्ने मुल नाराका साथ आयोजना गरिएको साधारणसभा संस्थाका अध्यक्ष अशोक चौधरीको अध्यक्षता तथा...

Read More
समाचार

लोकतान्त्रिक आदिबासिजनजाति महासंघ सप्तकोसी नगर अध्यक्षमा चौधरी

फत्तेपुर । लोकतान्त्रिकआदिवासिजनजाति महासंघ नेपालको सप्तकोसी नगरपालिकाको नगर अध्यक्षमा नन्दलाल चौधरी चयन हुनुभएको छ। लोकतान्त्रिक आदिबासी जनजाति महासंघ नेपाल सप्तकोसी नगरपालिकाको बुधबार सम्पन्न प्रथम नगर अधिवेशनले चौधरीको अध्यक्षतामा २५ सदस्यीय नगर कमिटी गठन गरेको छ। गठित कमिटीको...

Read More

You cannot copy content of this page