Layout A (with pagination)

समाचार समाज

प्रहरीद्वारा कञ्चनरुप-११ बाट २ सय गाँजाको बोट फडानी गरी नष्ट

कञ्चनरुप, ५ पुष । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ बाट अवैध रुपमा लगाइएको २ सय गाँजाको बोट प्रहरीले फडानी गरी नष्ट गरेको छ ।बिहीबार ईलाका प्रहरी कार्यालय ठेलियाबाट खटेको प्रहरी टोलिले बिभिन्न स्थानहरुमा लगाइएको दुई सय गाँजाको बोट फडानी गरेको हो ।स्थानीय बासिन्दाको घर करेसा, तरकारी...

Read More
कोशी प्रदेश समाचार समाज

थ्रेसरमा बेरिएर झापामा एक जनाको मृत्यु

झापा, ५ पुस । थ्रेसरमा बेरिएर झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका २ का ५७ वर्षीय नुनुवा टुडु रहेका छन् ।बुधबार बिहान साढे ७ बजे आफ्नै खेतमा प्रदेश १-०१-००१ त ८०९२ नम्बरको ट्याक्टरमा जोडेको मेशिनमा धान थ्रेसर लगाउने क्रममा अचानक थ्रेसरमा बेरिदा उनको घटनास्थलमै...

Read More
कोशी प्रदेश समाचार

बैँङ्किङ कसुर (चेक बाउन्स) मुद्धाका फरार प्रतिवादी पक्राउ

बिराटनगर, ५ पुस । प्रहरीले बैँङ्किङ कसुर (चेक बाउन्स) मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-५ सुनसरीकी ३४ वर्षीया सन्जु बस्नेत रहेकी छन् ।कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको PIT समुहबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाँउघरमा...

Read More
शिक्षा स्वास्थ्य

कञ्चनरुपमा विद्यालय क्षेत्रभित्र जंकफुड निषेधसहित ७ बुँदे घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न

कञ्चनरुप, ५ पुष । सप्तरीको कञ्चनरुप नगरपालिकामा ७ बुँदे घोषणा पत्र जारी गर्दै विद्यालयमा खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धि सम्मेलन सम्पन्न भएको छ ।कञ्चनरुप नगरपालिकाको आयोजना तथा युनिसेफ नेपालको सहयोगमा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धि सम्मेलन बिहीवार सम्पन्न भएको हो ।जारी ७...

Read More
समाचार

सप्तरीबाट २ सय ४० किलो गाँजा बरामद

कञ्चनरुप, ५ पुष । सप्तरीबाट सशस्त्र प्रहरीले आज बिहान २ सय ४० किलो गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल विओपि बर्साईनबाट खटी गएको टोलिले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ८ कोशी नदीको पलारबाट लुकाई छिपाई राखेको अवस्थामा २ सय ४० किलो गाँजा बरामद गरेको सशस्त्र...

Read More

You cannot copy content of this page