Layout A (with pagination)

मधेस प्रदेश समाचार समाज

राजविराज–१२ स्थित ठुलो नहरमा पहिचान नखुलेको एक पुरुषको शव फेला

कञ्चनरुप । सप्तीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको राजविराज नगरपालिका –१२ स्थित ठुलो नहरमा पहिचान नखुलेको पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको हो ।मंगलबार दिउँसो १२ः३० बजेको समयमा राजविराज–१२ स्थित ठुलो नहरमा नाम थर वतन नखुलेको तराई मुलको जस्तो देखिने अन्दाजी...

Read More
कोशी प्रदेश

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा लत्ता कपडा तथा स्टेनशरी सामान बितरण

बिराटनगर, २६ मंसिर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले लत्ता कपडा तथा स्टेनशरी सामान बितरण गरेको छ ।संघले मंगलबार बिराटनगर महानगरपालिका १२ दरैया स्थित ६० घरधुरीमा बसोबास गर्दै आएका बिपन्न वर्गहरुलाई लत्ता कपडा तथा स्टेनशरी सामान बितरण गरेको हो ।प्रत्येक घरका एक सदस्यलाई जाडो मौसममा...

Read More
मधेस प्रदेश समाचार

सप्तरीको राजगढ गाउँपालिकाको नव निर्मित भवन उद्घाटन

राजविराज । सप्तरीको राजगढ गाउँपालिकाले आफ्नो कार्यालयको भवन उद्घाटन गरेको छ । आइतबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले रिवन काटेर पालिकाको भवन उद्घाटन गरेका हुन् ।गाउँपालिकाका अनुसार उक्त भवन गाउँपालिकाको वडा नम्बर– ३ स्थित ५ कठ्ठा १४ धुर क्षेत्रफलमा ११ कोठाको दुई...

Read More
कोशी प्रदेश समाचार समाज

उदयपुरको बेलकाबाट २ नाल भरुवा बन्दुकसहित ४७ वर्षीया दुर्गा पक्राउ

उदयपुर, २४ मंसिर । उदयपुरको बेलका नगरपालिकाबाट २ नाल भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।बेलका नगरपालिका ४ स्थितबाट २ नाल भरुवा बन्दुक सहित ४७ वर्षीया दुर्गा विकलाई प्रहरीले पक्राउ गरेको हो।अवैध रुपमा भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने बिशेष सुचना प्राप्त हुनासाथ तत्काल...

Read More
कोशी प्रदेश समाचार

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

तेह्रथुम, २३ मंसिर । तेह्रथुमबाट बैंकिङ कसुर मुद्धाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुमको आठराई गाउँपालिका २ का ३९ वर्षीय शुसन चोङबाङ लिम्बु रहेका छन ।लिम्बुलाई ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आठराई २ बाट...

Read More

You cannot copy content of this page