Layout A (with pagination)

खेलकुद

कञ्चनरूप राइनोज सप्तरी प्राइड लिगको सेमीफाइनल प्रवेश

राजविराज, ३१ असार । कञ्चनरूप राइनोज सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग (एसपिएल) को सेमीफाइनल प्रवेश गरेको छ ।  पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय राजविराजको खेलमैदानमा मंगलबार सम्पन्न जित्नै पर्ने खेलमा हनुमाननगर हिरोजलाई ४ विकेटले पराजित गर्दै कञ्चनरुप राइनोज सेमिफाइनल प्रवेश...

Read More
खेलकुद

सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहु टाइगर्स सेमीफाइनलमा

राजविराज , ३० असार । सप्तरीको राजविराजमा जारि सातौँ सिजनको सप्तरी प्राइड लिग अन्तर्गत पाँचौ दिनको खेलहरु सम्पन्न भएका छन् ।  राजविराज राजदेवी रोयल्स र राजगढ वारियर्स बीचको सोमबारको पहिलो खेल नतिजाविहिन रहंदा दोश्रो खेलमा तिरहुत टाइगर्सले रुपनी राइडर्सलाई पराजित गरेको छ । सोमबार...

Read More
समाचार

धान चोरी मुद्दाका फरार प्रतिवादी संतोष पक्राउ

कञ्चनरूप, ३० असार । धान चोरी मुद्दाका एक जना फरार प्रतिवादीलाई सप्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन  नगरपालिका ८ का संतोष राम रहेका छन् ।  धान चोरी मुद्दामा सप्तरी जिल्ला अदालतबाट दुई महिना कैद र २ हजार रुपैया जरिवाना तोकिएपछि राम फरार...

Read More
समाचार समाज

TikTok को Live मा अभ्रद गाली गलौज गर्ने एक महिला पक्राउ

राजबिराज, २९ असार । सामाजिक संजाल टिकटक (TikTok) को लाइभ ( Live) मा अभ्रद गाली गलौज गर्ने एक जना महिलालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उप-महानगरपालिका वडा नम्बर २४ बस्ने मोतिन शेखको छोरी वर्ष २० की रोशनी खातुन रहेको धनुषा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...

Read More
कोशी प्रदेश समाचार

मोरङ प्रहरीद्वारा ३ हजार १५० किलो गाँजासहित ट्रक नियन्त्रण

बिराटनगर, २९ असार  । मोरङको कटहरीबाट प्रहरीले ३ हजार १ सय ५० किलोग्राम गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको छ । शनिबार राति कटहरी गाउँपालिका-३ कटहरी चोक स्थितबाट प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को. १ ख ४५१८ नम्बरको ट्रकबाट १ सय ५ वटा बोरामा प्याक गरी राखेको...

Read More

You cannot copy content of this page