Layout A (with pagination)

समाचार

प्रहरी नायब निरीक्षक घुस रकमसहित पक्राउ

बर्दिया । बर्दियाका एक प्रहरी नायब निरीक्षक ४० हजार घुससहित पक्राउ परेका छन् ।अख्तियार अनुसन्धान आयोग नेपालगन्जबाट खटिएको टोलीले बढैयाताल गाउँपालिका ६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक पवन साउदलाई ४० हजार घुस रकमसहित पक्राउ गरेको हो ।लागू औषधको मुद्दा मिलाइदिने...

Read More
मधेस प्रदेश समाचार

सप्तरी युथ नेपालद्वारा स्वास्थ विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै प्रदर्शन

कञ्चनरुप, ११ मंसिर । सप्तरी युथ नेपालले रामराजाप्रसाद सिंह स्वास्थ विज्ञान प्रतिष्ठानको निर्माण कार्य अविल्म सुचारु गर्न माग गर्दै प्रदर्शन गरेको छ । सोमबार राजविराजमा र्‍याली प्रदर्शन गरी सरकारको ध्यानाकर्षण गराएका छन् ।स्थानीय राज रंगशालाबाट निकालिएको युवाहरूको जुलुस नगरको विभिन्न भाग...

Read More
अन्तराष्ट्रिय समाचार

कोरियामा पानीजहाज निर्माणका लागि लिएको भाषा परीक्षामा ४ हजार बढी पास (सूची सहित)

काठमाडौं । ईपीएस कोरिया शाखाले आज सोमबार भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ । असोज १ गतेदेखि कात्तिक ७ गतेसम्म लिइएको पहिलो चरणको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको हो ।कोरियामा पानीजहाज निर्माण क्षेत्रका लागि लिएको भाषा परीक्षामा ४ हजार ९८ जना उत्तीर्ण भएका छन् ।जसमा ३ हजार...

Read More
मधेस प्रदेश समाचार

सप्तरी : सिमा नाकाबाट एक थान पेस्तोल सहित दुई राउन्ड गोली बरामद

कञ्चनरुप, ११ मंसिर । सप्तरीको वलान विहुल नाकाबाट सशस्त्र प्रहरीले एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको छ। सशस्त्र प्रहरीले बलान बिहुल गाउँपालिका ४ वेल्हीस्थित सीमावर्ती क्षेत्रबाट आइतबार मध्यराति पेस्तोल र गोली बरामद गरेको हो ।सशस्त्र प्रहरीका अनुसार पाँच जनाको पैदल गस्ती टोलीलाई...

Read More
धर्म संस्कृति समाचार

विविध कार्यक्रम गरी आज गुरु नानक जयन्ती मनाइँदै

काठमाडौँ। शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको आज जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो।उनले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गरे। जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको...

Read More

You cannot copy content of this page