Layout A (with pagination)

समाचार

पर्सा प्रहरीद्वारा १२० केजी गाँजा बरामद

पर्सा, ९ पुष । पर्सा प्रहरीले १ सय २० केजी प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ । बुधबार सशस्त्र प्रहरी बल, नेपाल विओपी प्रसौनी भाठाबाट खटिएको गस्ती टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठा स्थित धुतहा खोलाको किनारबाट उक्त गाँजा बरामद गरेको हो ।नेपालबाट भारततर्फ लागुऔषध...

Read More
समाचार

जाडो बढेपछि बाेदेबर्साइन नगरपालिकाले दियो विद्यालयमा चार दिन विदा

कञ्चनरूप, ९ पुस । विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो र शीतलहरका कारण सप्तरीको बाेदे बर्साइन नगरपालिकाले नगरभित्रका विद्यालयहरू चार दिन बन्द गर्ने निर्णय गरेको छ । चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिकाले एक सूचना जारी गर्दै...

Read More
समाचार

सप्तरीमा पिकअप गाडीबाट ८ क्युन्टल बढी गाँजा सहित एक पक्राउ

कञ्चनरुप, ९ पुष । सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ लालापट्टि टोल स्थितमा बुधबार बिहान नेपालबाट भारत तर्फ जाँदै गरेको पिकअप गाडीबाट ८ क्युन्टल बढी गाँजा सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पिकअप चालक राजबिराज नगरपालिका ११ बस्ने वर्ष २९ को राम कुमार यादव रहेको सप्तरी प्रहरीले...

Read More
समाचार

नोवेल हस्पिटलको पाँचौ तलाबाट खसेर सप्तरीका डाक्टरको मृत्यु 

राजविराज, ६ पुस । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका–९, जगदरीका ३४ वर्षीय अमित यादव रहेका छन् । प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३० बजे नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ...

Read More
समाचार

कानको गहनाका लागि आफ्नै हजुरआमाको हत्या, २२ वर्षीय नाति पक्राउ  

कास्की, ४ पुस । कास्कीको पोखरा महानगरपालिका ३१ बाँसपानीमा कानको गहनाका लागि आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।  बिहीबार १२:२० बजेको समयमा पोखरा-३१ बाँसपानी बस्ने वर्ष ७५ की दाल कुमारी परिवारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा निजकै २२ वर्षीय...

Read More

You cannot copy content of this page