काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालमा जथावाभी नलेख्न र प्रकाशन नगर्न आग्रह गरेको छ ।प्रहरीको साइबर ब्युरोले बुधबार एक सूचना जारी गर्दै सामाजिक सद्भाव भड्काउने, राष्ट्रिय अखण्डतामा खलल पार्ने, शान्ति सुरक्षा भंग गर्नेजस्ता विषय सामाजिक सञ्जालमा प्रकाशन प्रसारण गरे कानुन अनुसार...
Layout A (with pagination)
सप्तरी । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ईडीभी) कार्यक्रमको लागि आज बुधबारदेखि आवेदन खुल्दैछ ।काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समय अनुसार असोज १७ गते राति ९ः४५ बजेबाट आवेदन दर्ता सुरु हुने छ ।यो कार्तिक २१ मा नेपालमा स्थानीय समय अनुसार १०ः४५ बजे बन्द हुनेछ...
कञ्चनरुप ,१७ असोज। सप्तरीको कञ्चनरुप नगरपालिकामा एक दम्पतीसहित ३ जना एचआइभी एड्स संक्रमित फेला परेका छन् ।कञ्चनरुप नगरपालिका वडा नम्बर–४ का २८ वर्षिय पुरुष र २४ वर्षीया महिला तथा वडा नम्बर–९ की ३५ वर्षीया एक महिलामा एड्स संक्रमण पाइएको हो ।चालु आर्थिक वर्ष २०८०/०८१ मा एक दम्पतीमा तथा...
कञ्चनरुप ,१७ असोज । जिल्ला प्रहरी कार्यालय सप्तरीले चाड पर्व लक्षित आफ्नो सुरक्षा योजना आज सार्वजनिक गरेको छ । दशैँ, तिहार तथा छठ पर्व लक्षित सप्तरी प्रहरीले आफ्नो सुरक्षा योजना सार्वजनिक गरेको हो ।चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटनालाई रोक्नका लागि जिल्लाभर ६ सय ९० जना प्रहरी परिचालन...
कञ्चनरुप, १६ असोज । सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर–५ गंगाजलीमा मंगलबार सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ ।सफा र स्वच्छ वडा बनाउने अभिप्रायले “सफा सुग्घर र सभ्य रहनु मानव जिवनको पहिचान” भन्ने नाराका साथ सप्तकोशी नगरपालिका वडा नम्बर –५ गंगाजलीले सरसफाइ कार्यक्रम आयोजना गरेको हो...


