सप्तरी । यस वर्षको दसैँको टिकाको साइत सार्वजनिक भएको छ । जसअनुसार विजयादशमीको टिकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको...
Layout A (with pagination)
खगेन्द्र कार्की / फत्तेपुर, १६ असोज । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ मा रहेको मनकामना बहुमुखी सहकारीको नवनिर्मित भवनको सोमबार उद्घाटन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यन्वयन इकाइ धनगढी सिराहा, इकाइ जोन सप्तरीबाट सहयोगमा निर्मित सहकारीको भवन उद्घाटन...
राजविराज, १४ असोज । जेष्ठ नागरिक संघ र पूर्व कर्मचारी सेवा परिषद्ले जेष्ठ नागरिक दिवसको अवसरमा राजविराजका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । राजविराजका तीन जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर आशिर्वाद लिँदै आयोजक संस्थाले सम्मान गरेको हो ।राजविराज नगरपालिका–५ का ९३ वर्षीया मुखियादेवी दास...
राजविराज, १४ असोज । सप्तरीको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरी बलले आज लाखौं रुपैयाँ बराबरको अवैध समान बरामद गरेको छ ।सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरस्थित सीमावर्ती क्षेत्रबाट प्रतिगोटा नौ हजार पाँच सय मूल्य पर्ने सय वटा पोर्टेबल वाकीटकी (हाते फोन) बरामद भएको सशस्त्र प्रहरी बल...
कञ्चनरुप, १४ असोज । सप्तरीमा एक जना वडा अध्यक्षको निधन भएको छ ।सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद राय अमातको निधन भएको हो ।लामो समयदेखि पक्षघात (प्यारालाइसिस) बाट पीडित ६५ वर्षीय वडाध्यक्ष रायको शनिबार राति मृत्यु भएको नगर प्रमुख राम लखन मलाहले जानकारी...


