Layout A (with pagination)

समाचार समाज

कञ्चनरुपको सुन्दरी खोलामा एक युवकको शव नग्न अवस्थामा फेला

कञ्चनरुप, २१ भदौ । सप्तरीको कञ्चनरुप स्थित सुन्दरी खोलामा एक युवकको शव फेला परेको छ । कञ्चनरुप-७ का राम कुमार चौधरीको २२ वर्षीय छोरा राहुल चौधरी मृत अवस्थामा भेटिएका हुन । बिहीबार साँझ ५ बजे जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर ९ स्थित सुन्दरी खोलामा राम कुमारको शव फेला परेको सप्तरी...

Read More
साँकेतिक तस्बिर
समाचार समाज

सप्तरीको सप्तकोशीमा झुन्डिएको अवस्थामा ६० वर्षीय पुरुषको शव फेला

सप्तकोशी, २० भदौ । सप्तरीको सप्तकोशीमा झुन्डिएको अवस्थामा एक ६० वर्षीय पुरुषको शव फेला परेको छ । जिल्लाको सप्तकोशी नगरपालिका २ सिद्धिपुरका ६० वर्षीय शंकर चौधरीको झुन्डिएको अवस्थामा शव फेला परेको हो । मंगलबार आफ्नै सुत्ने कोठामा काठको बलोमा गम्छाको पासो लगाई झुण्डी मृत अवस्थामा चौधरी फेला...

Read More
राजनीति

प्रदेश सांसद अनिरुद्ध कुमार सिंह यादव कारागार चलान

कञ्चनरूप, १९ भदौ । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्ध कुमार सिंह यादव कारागार चलान भएका छन् ।नेकपा माओवादीका नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा उनीविरूद्व कर्तव्य ज्यान तथा डाँका मुद्दा परेको थियो ।मुल्तबीमा...

Read More
अन्तराष्ट्रिय खेलकुद

वान डे विश्वकप खेल्नका लागि रोहित शर्माको कप्तानीमा भारतीय टोलीको घोषणा

काठमाण्डौं । घरेलु मैदानमा हुने आइसीसी एक दिवसीय विश्वकपका लागि भारतीय टोलीको घोषणा भएको छ । मंगलबार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय विश्वकप टोलीको घोषणा गरेको हो । टोलीमा पूर्व कप्तान विराट कोहली रविन्द्र जडेजा, केएल राहुल, जसप्रित ब्रुम्राह, हार्दिक...

Read More
समाचार समाज

सप्तरीमा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर ६५ वर्षीय एक पुरुषको मृत्यु

कञ्चनरुप, १९ भदौं । सप्तरीमा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।जिल्लाको रुपनी गाउँपालिका २ हरिरहवामा धान खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर ६५ वर्षीय राजेन्द्र प्रसाद चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।सोमबार आफ्नै धान खेतमा मोटरबाट...

Read More

You cannot copy content of this page