Layout A (with pagination)

कोशी प्रदेश • समाचार • समाज

मोवाइल चार्ज गर्दा करेन्ट लागेर ८ वर्षीय बालकको मृत्यु

तेह्रथुम, ०९ बैशाख । तेह्रथुममा मोवाइल चार्ज गर्दा करेन्ट लागेर एक ८ वर्षीय बालकको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका ५ दागपा स्थितमा मोवाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु भएको हो । शनिबार राती साढे ७ बजे स्थानीय कालु बहादुर लिम्बुको ८ वर्षीय छोरा सुदिप लिम्बुलाई...

Read More
मधेस प्रदेश • समाचार • समाज

कञ्चनरुपको पडेमारामा २४ घर जलेर खरानी हुँदा लाखौको क्षति

कञ्चनरुप, ०९ बैशाख । सप्तरीको कञ्चनरुप नगरपालिका ५ पडेमारा स्थित सरदार टोलमा आइतबार दिउँसो भीषण आगलागी हुँदा लाखौको क्षति भएको छ । आगलागी ११ परिवारको २४ घर डढेर खरानी भएको हो । प्रहरीका अनुसार ११ परिवारको २४ घर जल्दा घरमा रहेको अन्नपात लत्ता कपडा जलेर खरानी हुँदा लाखौको क्षति भएको छ।...

Read More
समाचार • समाज

राजविराजमा छोराको तुलनामा छोरीको जन्म दर कम

राजविराज । सप्तरीको राजविराजमा छोरीको तुलनामा छोराको जन्मदर्ता दर बढी छ । राजविराज नगरपालिकाको एक वर्षको तथ्याङ्क अनुसार छोरा जन्मने दर छोरीको भन्दा बढी रहेको छ ।राजविराज नगरपालिकाको पञ्जिकरण शाखाको तथ्याङ्क हेर्दा ९ सय ३४ छोराको जन्म भएको छ भने ७ सय २० छोरी जन्मिएका हुन् ।पञ्जिकरण शाखाका...

Read More
कोशी प्रदेश • समाचार • समाज

संखुवासभामा भाइको कुटपिटबाट दाजुको मृत्यु

संखुवासभा, ८ वैशाख । संखुवासभामा भाइको कुटपिटबाट दाजुको मृत्यु भएको छ । सभापोखरी गाँउपालिका ३ एथुम्बु स्थितमा भाइको कुटपिटबाट दाजुको मृत्यु भएको हो । शुक्रबार अपरान्ह ५ बजे स्थानीय ४१ वर्षीय सनमान राई (बोल्न नसक्ने) लाई सामान्य घरायसी बिवादको क्रममा निजको भाइ ३८ वर्षीय प्रविन राईले कुटपिट...

Read More
कोशी प्रदेश • समाचार • समाज

धरानबाट ३ सय १८ किलो गाँजा र धारीलो तरवार सहित ३ जना पक्राउ

सुनसरी, ७ बैशाख । सुनसरी प्रहरीले लागूऔषध गाँजा र धारीलो हतियार तरवार सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप महानगरपालिका ११ का २५ वर्षीय नकुल राई, २६ वर्षीय सानु राई र धरान १८ का २० वर्षीय प्रज्वल भुजेल रहेका छन् । धरान उप महानगरपालिका २० स्थितबाट बिहीबार राती १ बजे...

Read More

You cannot copy content of this page