राजविराज, १२ बैशाख । धनुषाबाट अपहरणमा परेका उदयपुरका एक पुरुषको सप्तरीबाट उद्धार गरिएको छ ।उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० का लालबहादुर थापालाई अपहरण गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सप्तरी प्रहरीले उनलाई उद्धार गरेको हो ।धनुषाको मिथिला नगरपालिका ६ बाट मंगलवार दिउँसो लालबहादुर...
Layout A (with pagination)
रौतहट । रौतहटको देवाही गोनाही– १ करुनीया टोल स्थित आगलागीबाट ७ वटा घर जलेर नष्ट भएको छ । मंगलबार दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा ७ घर जल्दा लाखौँको क्षति भएको हो ।विद्युतको तार सर्ट भएर आगलागी हुँदा स्थानीय साबिर हुसेन, नजारुल अन्सारी, अन्सारुल अन्सारी, ईद महमद, मजिद अन्सारी, सोभराती...
पाँचथर, १० बैशाख । पाँचथरको हिलिहाङ गाउँपालिकामा बाँदर धपाउन राखिएको बन्दुक पड्किदा १ जनाको मृत्यु भएको छ ।हिलिहाङ ४ सिबुवा स्थित बाँदर धपाउन राखिएको बन्दुक पड्किदा स्थानीय ५१ वर्षीय मन कुमार सिगुको उपचारको क्रममा मृत्यु भएको हो ।आइतबार राती साढे १० बजे घरदेखि अन्दाजी १ किलोमिटर उत्तरमा...
राजविराज, १० वैशाख । राजविराजमा सोमबार बजार अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापा नेतृत्वको टोलीद्वारा राजविराजका विभिन्न पसलहरुको अनुगमन गरिएको हो ।बजार अनुगमन टोली खटिदा व्यापारीहरु पसल बन्द गरेर भागेका थिए ।अनुगमनको क्रममा पाँच किराना पसललाई प्रतिबन्धित सामान विक्री वितरण...
कञ्चनरुप, १० वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिकाको वडा नम्बर ९ बस्ने बिक्रम रामको ७ वर्षीय छोरा विशाल राम रहेका छन ।आइतबार दिउँसो कञ्चनरुप नगरपालिका ८ भगवती मन्दिर नजिक रहेको पोखरीमा डुबेर बालकको मृत्यु भएको हो ।बालक पोखरी...







