काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा चर्चित सञ्चार माध्यम रुटिन अफ नेपाल बन्द (आरओएनबी) बन्द भएको छ ।सोमबार फेसबुकमा एक स्टाटस लेख्दै आरओएनबीका सञ्चालक भिक्टर पौडेलले आरओएनबी पेज बन्द गरेको घोषणा गरेका हुन् ।पौडेलले पेजलाई अनपब्लिस गरेको स्क्रिनसट आफ्नो फेसबुकमा राख्दै आरओएनबी बन्द गरेको...
Layout A (with pagination)
कञ्चनरूप, १८ भदौ । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्ध कुमार सिंह यादव हत्या अभियोगमा पक्राउ परेका छन् ।मधेस प्रदेशसभा सदस्यमा सप्तरीबाट निर्वाचित बोदे बरसाइन नगरपालिका ५ का अनिरुद्धकुमारलाई सोमबार प्रहरीले राजविराजबाट...
सप्तरी । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको श्रीमती राधिका शाक्यले भैरहवाको मानवसेवा आश्रममा जन्मदिन मनाउनु भएको छ।शनिबार अध्यक्ष ओली दम्पतीसहित भैरहवाको मानव सेवा आश्रममा पुगेर जन्मदिन मनाउनु भएको हो ।शाक्य मानवसेवा आश्रमको संरक्षकसमेत हुन् । अध्यक्ष ओलीले...
कञ्चनरुप, १६ भदौ । नेकपा एमाले सम्बद्ध युवा संघ सप्तरीले सरकारले हालै बढाएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै मसाल जुलुस निकालेको छ । शनिवार साँझ राजविराजमा युवा संघका नेता कार्यकर्ताले मसालसहित प्रदर्शन गरेका थिए ।युवा संघले सर्वसाधारणको दैनिकीमा प्रभाव पारेको...
कञ्चनरुप, १६ भदौ । सप्तरीका एसपी र डीएसपीको एकै साथ सरुवा भएको छ । सप्तरीका एसपी नरेन्द्र कुमार कार्की र डीएसपी नरेश कुमार सिंहको एकै साथ सरुवा भएको हो । एसपी कार्कीको नेपाल प्रहरी विशेष सुरक्षा गण जनकपुर सरुवा भएको छ भने नयाँ एसपीको रुपमा गजुसिद्दी बज्राचार्य आउनु हुने भएको छ । एसपी...


