सप्तरी । पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले बढाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ ।निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ...
Layout A (with pagination)
बिराटनगर, १६ साउन । कोशी प्रदेशको मुख्यमन्त्रीमा पुन कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन ।प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ संविधानको धारा १६८ (२) अनुसार नियुक्त गरेका हुन् ।मंगलबार नै पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै...
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन् ।उनले आफूलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् ।प्रदेशसभामा एमालेका ४०...
बिराटनगर । कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उनले मंगलबार दिउँसो उप सभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका हुन् ।गौतमले आफूले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयमा पनि पठाएका छन् ।गौतम नेकपा माओवादी केन्द्रबाट...
काठमाडौँ, १६ साउन । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेशनले प्रत्येक १५र१५ दिनमा मूल्य अपडेट गरेर पठाउने गरेको छ ।नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ८ रूपैयाँ, डिजेल ६ रूपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ। हाल पट्रोलको मूल्य १६४ रुपैयाँ...


