बिराटनगर, ७ मंसिर । मोरङ प्रहरीले लागुऔषध मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर १६ का ४५ वर्षीय नारायण यादव रहेका छन ।मोरङ जिल्ला अदालतले यादवलाई लागुऔषध मुद्धामा ९ महिना कैद र ५ हजार रुपैँया नगद जरिवाना तोकेको थियो ।फरार रहेका यादवलाई गाउँघरमा...
Layout A (with pagination)
सप्तरी, ७ मंसिर । आज (बिहीबार) कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी ।औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ।वर्षमा पर्ने २४ वटा एकादशीमध्ये...
काठमाडौं । भारतले नेपाललाई दिएको १५ वटा मुर्रा जातका राँगा नेपाल आइपुगेका छन् ।भारतले दिएका १५ राँगा बुधबार बाँकेको जमुनाहा नाका हुँदै नेपाल भित्रिएका छन् ।नेपालले उच्च प्रजनन क्षमताका मुर्रा राँगा नेपाल ल्याउन लामो प्रयास समयदेखि प्रयास गरेको थियो । ती राँगा सिरहाको लहान पोखरा र...
राजविराज, मङ्सिर ६ गते । लैङ्गिक हिंसा नियन्त्रणका लागि बुधबार जिल्लामा १९ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल गठन गरिएको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवम् प्रहरी उपरिक्षक (एसपी) गजु सिद्धि बज्राचार्यको अध्यक्षतामा बसेको वैठकले १९ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण...
काठमाडौं । नागार्जुन नगरपालिले भोली हरिबोधनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।नगर कार्यपालिकाको मंसिर १ गते बसेको बैठकले भोली मंसिर ७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।हरिबोधनी एकादशीको दिन नगरपालिकाको वडा नं ३ मा रहेको कान्छा नारायाणको नामले परिचित इचङ्गुनारायण मन्दिरमा...




