कञ्चनरूप, १८ फागुन । शेयर कारोबार सिकेर त्यसबाट कसरी कमाउन सकिन्छ भन्ने विषयमा रूपनगर क्याम्पसका विद्यार्थीका लागि एक दिने प्रशिक्षण आयोजना गरियो छ ।बिहीबार रुपनगर नन्दराज संग्रौला क्याम्पस कञ्चनरुप १२ रुपनगरले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।डिम्याट खाता, मेरो शेयर, आइपिओ, लगायत...
Layout A (with pagination)
कञ्चनरुप, १७ फागुन । दूधको मूल्य नपाएपछि किसानले सडकमै दूध पोखेर आज सप्तरीको पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।समयमा नै दूधको भुक्तानी नपाएको तथा गुणस्तरीय दूध बिक्रीमा समस्या आएकोले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली खडकखण्डमा चक्काजाम गरिएको हो ।दुधको बक्यौता...
झापा, १६ फागुन । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । झापाको बाह्रदर्शी गाउँपालिका ६ स्थितमा करेन्ट लागेर स्थानीय २८ वर्षीय बुद्धराज लिम्बुको घटना स्थलमै मृत्यु भएको हो ।मंगलबार दिउँसो २ बजे खेतमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा लिम्बुको घटनास्थलमै...
कञ्चनरुप, १५ फागुन । सप्तरीमा ८ करोड भन्दा बढिको बक्यौता यथाशिघ्र भुक्तानीको मागसहित विभिन्न ११ बुंदे मागसहित दुग्ध व्यवसायी तथा दुध किसानहरुले प्रमुख जिल्ला अधिकारी किरण थापालाई ज्ञापनपत्र बुझाएका छन् ।दुग्ध उत्पादक सहकारी संघ लिमिटेड, महुली सप्तरीको आयोजनामा मंगलबार कृषकहरुले चर्को...
कञ्चनरुप, १५ फागुन । सप्तरी प्रहरीले सवारी ज्यान मुद्धामा ३ बर्ष कैद भई फरार रहेका एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको तिलाठी कोईलाडि गाउँपालिका वडा नम्बर ७ बस्ने जगदिश कुमार मण्डल रहेका छन् ।जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलिले फरार रहेका मण्डललाई...








