Layout A (with pagination)

राजनीति

जसपाका नेता हरिनारायण रौनियार पप्पु एमालेमा प्रवेश

काठमाडौं । जसपाका नेता हरिनारायण प्रसाद रौनियार नेकपा एमाले प्रवेश गरेका छन् ।पूर्व सांसद रौनियार मंगलबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट टीका, माला लगाउँदै एमाले प्रवेश गरेका हुन् ।हरिनारायण जसपाबाट २०७४ सालको संसदीय...

Read More
खेलकुद

राष्ट्रिय क्रिकेट खेलाडी विवेक यादवलाई गृह जिल्ला सप्तरीमा सम्मान

कञ्चनरुप, ५ मंसिर । नेपाल राष्ट्रिय क्रिकेट टोलीका खेलाडी विवेक कुमार यादवलाई एक कार्यक्रमबीच गृह जिल्ला सप्तरीमा सम्मान गरिएको छ ।नेपालले टी–२० विश्वकपमा स्थान बनाउँदा क्रिकेट खेलाडी यादवले उत्कृष्ट प्रदर्शन गरेको भन्दै सप्तरी जिल्ला खेलकुद विकास समिति तथा सप्तरी क्रिकेट संघले मंगलबार...

Read More
मधेस प्रदेश समाचार

राजविराज कारागारका एक कैदीको मृत्यु

राजविराज, ५ मंसिर । राजविराज कारागारका एक कैदीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १५ का ६७ वर्षीय नन्दलाल मण्डलको मृत्यु भएको जिल्ला कारागार सप्तरीले जनाएको छ ।मण्डल मंगलबार बिहान खाना खाएर शौचालय गएका वेला लडेका थिए । उनलाई...

Read More
कोशी प्रदेश समाचार

बिराटनगरबाट ब्राउन सुगर सहित एक युवक पक्राउ

बिराटनगर, ५ मंसिर । बिराटनगरबाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।बिराटनगर महानगरपालिका १५ ढाट स्थितबाट लागुऔषध ब्राउन सुगर सहित धरान उपमहानगरपालिका ६ का २३ वर्षीय मन कुमार बिश्वकर्मा पक्राउ परेका हुन् ।सोमबार ४ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट...

Read More
अन्तराष्ट्रिय खेलकुद

भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले छैठौँ पटक विश्वकप क्रिकेटको उपाधि जित्यो

काठमाडौं, ३ मंसिर । भारतलाई घरेलु मैदानमा ६ विकेटले हराउँदै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जितेको छ।आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शक सामू भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको हो।जितको लागि २४१ रनको...

Read More

You cannot copy content of this page