Layout A (with pagination)

समाचार समाज

सप्तरीमा हत्या भएको अवस्थामा एक युवकको शव फेला

कञ्चनरुप, १२ साउन । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ मंसापुरमा आज विहान हत्या भएको अवस्थामा एक युवकको शव फेला परेको छ ।जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १० ईनर्वाका २२ वर्षीय तिर्थनारायण मण्डलको हत्या भएको अवस्थामा शव फेला परेको हो ।विहान ६ बजे पैनीको हिलैहिलोमा युवकको शव देखेपछि...

Read More
समाचार

सप्तरीमा पेट्रोल कालो बजारी गर्ने एक जना पक्राउ

कञ्चनरुप, ११ श्रावण । सप्तरीमा पेट्रोल कालो बजारी गरेको आरोपमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको राजविराज नगरपालिका १ डुमरी बस्ने गुलाम मियाँ रहेको प्रहरीले जनाएको छ ।मियाँले अबैध रुपमा आफ्नो किराना पसलमा खुल्ला रुपमा मिसावट गरेको पेट्रोल राखी बजार भन्दा...

Read More
खेलकुद

रमाइलो मनसुन कप फुटबल प्रतियोगिताको उपाधि लालिगुराँसलाई

खगेन्द्र कार्की / फत्तेपुर, ११ श्रावण । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा संचालित रमाइलो मनसुन कप फुटबल प्रतियोगिताको उपाधि उदयपुरको बेलका नगरपालिका  २ स्थित रहेको भागलपुरको लालिगुराँस युवा क्लबले जितेको छ । न्यु त्रियुगा स्पोर्ट्स क्लव फत्तेपुरद्वारा आयोजित पहिलो रमाइलो मनसुन कप...

Read More
मधेस प्रदेश समाचार

यस वर्षको वैद्य–प्रकाश मानव अधिकार पुरस्कार भन्सालीलाई प्रदान गरिने

मनोहर पोखरेल / राजविराज, ११ श्रावण । मानव अधिकार र सामाजिक जागरणाको अभियानमा क्रियाशिल नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली वैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित हुने भएका छन् । वैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोषको वैठकले २०८० का लागि प्रजातान्त्रिक, संघीय लोकतान्त्रिक...

Read More
मधेस प्रदेश समाचार समाज

सप्तरीको अग्निसाईर कृष्णसवरणमा करेन्ट लागेर एक युवकको मृत्यु

कञ्चनरुप, ११ श्रावण । सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिका ४ बस्ने २५ वर्षीय मुकेश कुमार यादवको बुधबार राति करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै खेतमा पानि तान्ने मोटर चलाउने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको हो ।मोटरबाट खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेका उनलाई उपचारका लागि...

Read More

You cannot copy content of this page