Layout A (with pagination)

कोशी प्रदेश • समाचार

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

तेह्रथुम, २३ मंसिर । तेह्रथुमबाट बैंकिङ कसुर मुद्धाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुमको आठराई गाउँपालिका २ का ३९ वर्षीय शुसन चोङबाङ लिम्बु रहेका छन ।लिम्बुलाई ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आठराई २ बाट...

Read More
मधेस प्रदेश • समाचार

सप्तरीको कुशहाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

कञ्चनरुप, २३ मंसिर । सप्तरी प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ५ कुशहाबाट ०.३५ मिलिग्राम ब्राउन सुगरसहित स्थानीय २७ वर्षीय उमेश प्रसाद चौधरी पक्राउ परेका हुन्।इलाका प्रहरी कार्यालय कडोरवानाबाट खटिएको प्रहरी...

Read More
मधेस प्रदेश • स्वास्थ्य

सप्तरीमा विभिन्न कार्यक्रम गरी मर्यादित महिनावारी दिवस मनाइँयो

राजविराज, २२ मङ्सिर । सप्तरीमा विभिन्न कार्यक्रम गरी शुक्रबार मर्यादित महिनावारी दिवस मनाइँएको छ ।लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत मर्यादिनत महिनावारी दिवसको अवसर पारेर महिनावारीबारे जनचेतना जगाउँदै विशेष कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइँएको हो ।जिल्ला स्तरीय लैङ्गिक...

Read More
समाचार

नेपाल टेलिकम कार्यालय कंचनपुरका अवकाश प्राप्त प्रमुख राजदेव साहको विदाई

कञ्चनरुप, २१ मंसिर । नेपाल टेलिकम दुर सञ्चार कार्यालय कंचनपुर सप्तरीले अवकाश प्राप्त कार्यालय प्रमुखको विदाई गरेको छ । एक कार्यक्रम बीच कार्यालय प्रमुख प्राविधिक अधिकृत राजदेव प्रसाद साहलाई दोस‌ल्ला ओढाई फूलमाला लगाई बिदाई गरेको हो ।कार्यालय प्रमुख साहको पालामा ग्राहकहरूले कहिल्यै दुःख...

Read More
समाचार

हुलाकी राजमार्गमा कालोपत्रेको काम शुरु भएपछि स्थानीय हर्षित

राजविराज । हुलाकी राजमार्गको राजविराज-कञ्चनरुप खण्ड अन्तर्गतको डिमनदेखि बनौलीसम्मको कालोपत्रेको काम शुरु भएको छ।हुलाकी राजमार्ग निर्देशनालय,आयोजना कार्यालय इटहरीलाई जनस्तरबाट दिएको निरन्तर दबाबले सोही खण्डमा बाँकी रहेको कालोपत्रेको काम ठेकेदार कम्पनी बज्रगुरुले शुरु गरेको हो ।धुलोबाट आजित...

Read More

You cannot copy content of this page