Layout A (with pagination)

समाचार

सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष यादव निलम्बित

राजविराज, ११ भदौ । सप्तरीको विष्णुपुर गाउँपालिकाका गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव निलम्बित भएका छन् ।सोलार बत्ती जडान योजनाको भुक्तानी वापत घुस मागेको सम्बन्धमा अध्यक्ष यादवविरुद्ध विशेष अदालतले म्याद थप गरी थुनामा राखेसँगै उनी निलम्बनमा परेका हुन्।लेखापाल र एमआइस अपरेटरलाई घुस रकम...

Read More
समाचार समाज

सप्तरीमा विषालु सर्पले डस्दा १२ वर्षीया बालिकाको मृत्यु

सप्तरी । सप्तरीमा विषालु सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका–८ का दिनेश यादवकी १२ वर्षीया छोरी अर्चनाकुमारी यादवको विषालु सर्पले डस्दा मृत्यु भएको हो । आइतबार साँझ आफ्नै गोठ घरमा बाख्रा बाँध्ने क्रममा उनलाई सर्पले डसेको परिवारका सदस्यले बताएका छन् ।...

Read More
समाचार

सप्तरीमा शिक्षाको गुणस्तर खस्किदै गएकोमा पूर्व मन्त्री लेखिको चिन्ता

कञ्चनरुप, ९ भदौ । मधेश प्रदेशका पूर्व कानुन मन्त्री एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १(क) बाट निर्वाचित प्रदेश सभा सदस्य राज कुमार लेखीले सप्तरीको शिक्षा क्षेत्र ओरालो लागेको बताउनु भयो । सप्तरीको कञ्चनरुप नगरपालिका १२ रुपनगर स्थित नन्दराज संग्रौला क्याम्पसमा शनिबार वेव साइट र कम्प्युटर...

Read More
समाचार

सप्तरीमा प्रहरी हिरासतमै बलात्कार

राजविराज । सप्तरीको प्रहरी हिरासतमा रहेकी एक महिला यातना, यौन उत्पीडन र बलात्कारको सिकार भएकी छन् । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेपछि हिरासतमै रहेका बेला प्रहरी अधिकृतबाट आफूमाथि बलात्कार र यातना दिइएको ती महिलाले बताएकी हुन् ।पेट दुखेपछि उनलाई उपचारका लागि वैशाख १२ गते राजविराजस्थित...

Read More
मधेस प्रदेश स्वास्थ्य

स्वास्थ्य स्वयंमसेविकालाई साइकल वितरण

कञ्चनरुप, ७ भदौ । सप्तरीको कञ्चनरुपमा स्वास्थ्य स्वयंमसेविकालाई स्वास्थ्यसम्बन्धी जानकारी दिन र सेवा गर्न सजिलोको लागि साइकल वितरण गरिएको छ । कञ्चनरुप नगरपालिका–४ द्वारा ६ जना महिला स्वयंमसेविकालाई साइकल वितरण गरिएको हो ।विभिन्न स्वास्थ्यसम्बन्धी कार्य गर्दा सूचना र सेवाको सजिलोका लागि...

Read More

You cannot copy content of this page