राजविराज, १९ मंसिर । जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका आरोपित धरौटीमा रिहा भएका छन् ।गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट शम्भुनाथ नगरपालिकाको नगर प्रमुखको उम्मेदवार बनेका दिपेन्द्रकुमार चौधरी आज (मंगलबार) धरौटीमा रिहा भएका हुन् ।जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद...
Layout A (with pagination)
मोरङ, मंसिर १८ गते । मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणमा परेर एक जना साइकल यात्रीको सोमबार मृत्यु भएको छ।बेलवारी नगरपालिका-१० भाउन्ने जंगल स्थितमा जंगली हात्तीको आक्रमणबाट साइकल यात्री लेटाङ नगरपालिका ३ का ५३ वर्षीय कमल माझीको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।सोमबार बिहान साढे ९...
पाँचथर, १५ मंसिर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा काठको गोलिया बोक्ने क्रममा गोलियाले किचेर २४ वर्षीय युवकको मृत्यु भएको छ । फाल्गुनन्द गाउँपालिका- ३ मा काठको गोलिया बोक्ने क्रममा गोलियाले किचेर २४ वर्षीय युवकको मृत्यु भएको हो । बिहिवार दिउँसो खोला छेउमा रहेको उतिसको गोलिया बोक्ने...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजै राति १ः०० देखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेलको भाउ घटाएको हो ।पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटेको निगमले विज्ञिप्तिमार्फत जानकारी दिएको छ ।नयाँ मूल्यअनुसार...
कञ्चनरुप, १४ मंसिर । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित एक पोखरीमा गोही फेला परेको छ ।हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित सार्वजनिक पोखरीमा करिब ३५ किलोको गोही फेला परेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।बिहीबार दिउँसो २ बजेको समयमा मन्दिर नजिकै रहेको पवन मण्डलको माछा...









