Layout A (with pagination)

समाचार समाज

शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवीको १०० वर्षको उमेरमा निधन

काठमाडौं । संस्कृतिविद् स्व. सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको १०० वर्षको उमेरमा निधन भएको छ।शनिबार बिहान ५ बजेर ५६ मिनेट जाँदा ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उहाँको निधन भएको भएको हो।मुटुमा समस्या देखिएपछि उहाँलाई चैत १६ गते अस्पताल भर्ना गरिएको अस्पतालले जानकारी दिएको...

Read More
मधेस प्रदेश समाचार समाज

सप्तरीमा जेठानीले तातोपानी खन्याउँदा देउरानी गम्भिर घाइते ,जेठानी विरुद्ध उजुरी

राजविराज । सप्तरीको हनुमाननगर कङ्कालिनी नपा–५ योगिनियाकी २५ वर्षीया रिन्जुकुमारी चौधरीको शरीरमा ३५ वर्षीया जेठानी उर्मिलादेवी चौधरीले बुधबार तातो पानी खन्याएर घाइते बनाएकी थिइन् । उक्त तातोपानी खन्याएको आरोपमा पीडितका पति पप्पुकुमार चौधरीले सोही दिन इलाका प्रहरी कार्यालय हनुमाननगरमा उजुरी...

Read More
मधेस प्रदेश समाचार समाज

सप्तरीमा ६ वर्षीय बालकको हत्या आरोपमा बाबु छोरालाई कैद सजाय

राजविराज । सप्तरीमा ६ वर्षीय बालकको हत्या आरोपमा बाबु छोरालाई कैद सजाय भएको छ । राजविराज नगरपालिका–१५ देउरी भरूवाका ६ वर्षीय सुमन भनिने प्रिन्स यादवको हत्या आरोपमा सोही ठाउँका ५५ वर्षीय रामचन्द्र यादव र उनका छोरा ३० वर्षीय बौवा भनिने हेमनारायण यादवलाई मंगलबार कैद सजाय भएको हो ।जिल्ला...

Read More
समाचार समाज

सप्तरीमा खेल्ने क्रममा पोखरीमा डुबेर ११ महिने बालकको मृत्यु

राजविराज । सप्तरीको रुपनी गाउँपालिका ४ छपकीमा खेल्ने क्रममा पोखरीमा डुबेर ११ महिने बालकको मृत्यु भएको छ । स्थानिय देवचन्द्र मुखियाको ११ महिनाको छोरा राज मुखियाको पोखरीमा डुबेर मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मंगलबार साँझ घरदेखि पूर्व पट्टि रहेको पोखरिमा डुबेर घाईते...

Read More
मधेस प्रदेश समाचार

अटोमेटिक पेस्तोल सहित पक्राउ परेका २ जना कारागार चलान

राजविराज । हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा पक्राउ परेका २ जना युवक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।पेस्तोल सहित पक्राउ परेका छिन्नमस्ता २ महुवा बस्ने सोनु राय र पेस्तोल दिएका राजविराज १ डुमरी बस्ने रोशन यादवलाई सप्तरी अदालतले सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको...

Read More

You cannot copy content of this page