Layout A (with pagination)

समाचार

राजविराजमा १५ दिने व्यापार मेला आयोजना हुने

कञ्चनरुप, ३ कार्तिक । सप्तरीको राजविराजमा दशै तथा शुभ दिपावलीको अवसरमा १५ दिने सांस्कृतिक, पर्यटन तथा कृषि, व्यापार मेला २०८० को आयोजना हुने भएको छ ।राजबिराज स्थित राजरंगशाला खेलमैदानको जग्गामा सप्तरी युथ नेपालले बृहत मेलाको आयोजना गर्न लागेको हो । शुक्रबार पत्रकार सम्मेलन गरी कार्तिक ११...

Read More
खेलकुद

न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर नारदमुनी थुलुङ स्मृति गोल्डकपको फाइनलमा प्रवेश

खगेन्द्र कार्की , सप्तकोसी । सप्तरीको न्यु त्रियुगा स्पोर्ट्स क्लब उदयपुरको चौदण्ढि गढि नगरपालिकामा जारी नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । उदयपुरको चौदण्ढि गढि नगरपालिका ४ बर्खेडाडामा जारि ९ औं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको...

Read More
स्वास्थ्य

बालबालिकालाई कात्तिक १७ र १८ गते ‘भिटामिन ए’ र जुकाको औषधी खुवाइने

सप्तरी । यही कात्तिक १७ र १८ गते राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन हुने भएको छ ।कार्यक्रमको निर्धारित समय (कात्तिक २ र ३ गते) भएपनि दसैं पर्न गएकाले मिति सारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरूलाई...

Read More
समाचार

राष्ट्रपतिले कैद मिनाहा गरेका व्यक्तिले जेलमुक्त भएको २५ दिनमा गरे महिलाको हत्या

काठमाडौँ । संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद मिनाहा गरिएका रुकुम पश्चिममा एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेका छन्। गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएका रुकुम पश्चिम सानीभेरी गाउँपालिका–९ का लोकेन्द्र भनिने...

Read More
कोशी प्रदेश • राजनीति

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत प्राप्त गरेका छन । कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाइ मुख्यमन्त्री बनेका कार्कीले प्रदेशसभामा रहेकामध्येबाट दुई तिहाइबढी मत प्राप्त गरेका छन् ।९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत...

Read More

You cannot copy content of this page