राजविराज । सप्तरीमा १७ वर्षीया बालिकालाई गर्भपतन गरी कसुर संरक्षण गरेको आरोपमा एक पुरुषलाई साढे दुई वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले रूपनी गाउँपालिका–२ का ३८ वर्षीय गजेन्द्रप्रसाद साहलाई सोमबार साढे दुई वर्ष कैद सजाय फैसला गरेको हो ।आरोपितलाई गर्भपतन गराएको...
Layout A (with pagination)
कञ्चनरुप, २८ चैत । सप्तरीमा दिनप्रति दिन आगलागीका घटनाहरु बढी रहेको छ । यसै क्रममा सप्तरीको कञ्चनरुप नगरपालिका १ बैरवामा मंगलबार बिहान आगलागी हुँदा जलेर एक पुरुष घाइते भएका छन ।स्थानिय विनय खंगको घरमा खाना पकाउने क्रममा चुल्होबाट सल्केको आगोले उनको घर जलेर नष्ट भएको हो । सो क्रममा...
कञ्चनरुप (सप्तरी) । सप्तरीमा प्रतिबन्धित लागूऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको अग्निसाईर कृष्णसवरण गाउँपालिका २ का २२ वर्षीय सुनिल राई रहेका छन ।राईले लागु औषध ओसार पसार तथा बिक्री बितरण गर्दै छ भन्ने बिशेष सुचनाको अधारमा अग्निसाईर कृष्णसावरण गाउँपालिका–२ चौफला...
राजविराज । सप्तरीमा २१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा एक युकलाई चार वर्ष कैद सजाय भएको छ । सुरुङ्गा नगरपालिका–८ महुलियाका ३३ वर्षीय राजकुमार दासलाई आइतबार ४ वर्ष कैद सजाय भएको हो ।जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले आरोपित दासलाई कसुर ठहर गर्दै ४ वर्ष कैद सजायका साथै १...
सप्तरी । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा कारको ठक्करबाट मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्।मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका ९ बगाटोलका ३६ वर्षीय ध्रुव बस्नेतका १० वर्षीया छोरी एन्जिला बस्नेत छिन् । मृतक बालिकाका बुवा मोटरसाइकल चालक...




