सर्लाही, १ कार्तिक । सर्लाहीमा नलाको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको गोडैता नगरपालिका ७ का ईसाफ मन्सुरको २ वर्षीय छोरा मस्तकिम मन्सुर रहेका छन ।प्रहरीका अनुसार खेल्ने क्रममा घर अगाडिको नालामा डुबेका बालकलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा लगेकोमा...
Layout A (with pagination)
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसलाई हराउँदै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा पुगेको छ ।मङ्गलवार न्यु लाओस नेशनल स्टेडियममा भएको विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा घरेलु टोलीलाई १–० ले हराउँदै समग्रमा २–१ को जित निकालेर नेपाल दोस्रो चरणमा पुगेको हो ।नेपालको जितमा...
कञ्चनरुप, ३० असोज । सप्तरी प्रहरीले दुई जना युवतीलाई श्रोत नखुलेको झण्डै ८ लाख नगदसहित पक्राउ गरेको छ ।पक्राउ पर्नेमा अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर २ बस्ने २७ वर्षीया सीमा भनिने सागर कुमारी चौधरी र सिरहाको लहान नगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षीया चन्दा कुमारी रहेको सप्तरी...
कञ्चनरुप, २९ असोज । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगर बस्तिपुरमा रहेको सहरी स्वास्थ्य केन्द्रमा सोमबार स्वास्थ्य प्रयोगशाला (ल्याब) सेवा संचालनमा आएको छ । नगरपालिकाको आर्थिक सहयोगमा ल्याब सेवा संचालनमा आएको हो ।उक्त स्वास्थ्य केन्द्र महेन्द्र राजमार्गदेखि ३ किलो मिटर टाढा...
कञ्चनरुप । नेपाल आयल निगमले आइतबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ ।स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ ।नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर...






