कञ्चनरुप । रूपनगर नन्दराज संग्रौला क्याम्पस कञ्चनरूप–१२ रूपनगर सप्तरीले शुक्रवार बि.बि.यस. प्रथम वर्ष भर्ना भएका विद्यार्थीहरुलाई स्वागत र चौथो वर्षका विद्यार्थीहरुलाई बिदाइ गरेको छ। सो कार्यक्रममा बोल्दै क्याम्पस ब्यवस्थापन समितिक अध्यक्ष एवं जग्गादाता गिरिराज संग्रौलाले विद्यार्थी भनेका...
Layout A (with pagination)
प्रेमचन्द्र झा / राैतहट। रौतहटको परोहा नगरपालिकाको बसन्तपट्टीमा डाेम जातिमा शिक्षा र सरसफाईका लागि सचेत गराउने उदेश्यले विहिबार अन्तरकृया गरिएको छ । श्री डोम समुदाय बिकास केन्द्र ( Dcdc) राैतहटको नेपाल नामक संस्थाको आयोजनामा साे अन्तरकृया भएको हो ।पराेहा नगरपालिका वडा नम्बर ६ बसन्तपट्टिका...
जनकपुर । मधेश प्रदेश सरकारले आईसीसी क्रिकेट विश्वकप -२ एक दिवसीय प्रतियोगितामा नेपालको तर्फबाट उत्कृष्ट खेलेका राष्ट्रिय टिमका खेलाडी दुई खेलाडीलाई आर्थिक सहयोग गर्ने भएको छ ।मधेशका मुख्यमन्त्री सरोज यादवले शानदार जित हासिल गरेकोमा नेपाली टोलीलाई बधाई दिँदै खेलाडीद्वय गुल्सन झा र आरिफ...
डम्बर राई / कञ्चनरुप । सामुदायिक वन उपभोक्ता समूहलाई वन ऐन २०७६ र वन नियमावली २०७९ले निर्दिष्ट गरे अनुसार सुदृढ गर्दै लैजान आफ्नो अथक प्रयास रहेको सहायक वन अधिकृत राजेश कुमार साहले एक कार्यक्रममा बताए । बुधवार सव डिभिजन वन कार्यालय कञ्चनपुुरमा आयोजित एकदिने गोष्ठी कार्यक्रममा प्रशिक्षण...
काठमाण्डाै । आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगको खेल जित्न नेपालले तीन सय ११ रनको विशाल लक्ष्य पाएको छ ।कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनायो ।उसका लागि आशिफ खानले १ सय १ रन बनाए । उनले ४० बलमै...




