सप्तरी । नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य साधुराम चौलागाई नेकपा एमालेमा प्रवेश गरेका छन् । महोत्तरीको बर्दिबासमा सोमबार आयोजित कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेलले केन्द्रीय सदस्य चौलागाईंलगायतका नेता कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरेका हुन् । नेकपा एमाले...
Layout A (with pagination)
कञ्चनरुप, २८ श्रावण । पहाडी क्षेत्रमा आइतबार बिहानदेखि निरन्तर रुपमा परेको पानीले सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेको छ ।आइतबार राति १०ः२० बजेको मापन अनुसार पानीको बहाव २ लाख २२ हजार १४० प्रतिसेकेन्ड क्युसेक पुगेको छ ।खतराको तह पार गरेसँगै कोशी ब्यारेजको पश्चिम र पूर्वतर्फ...
कञ्चनरुप, २८ श्रावण । चर्चामा आएको शिक्षा ऐनको विरोधमा देशैभरका शिक्षक संघ, संगठन आन्दोलनमा उत्रिएका छन् ।सबै शिक्षक संघ, संगठनको साझा संस्था नेपाल शिक्षक महासंघको आयोजनामा आइतबार देशैभरका ७५३ पालिकामा पालिकास्तरीय दबाब दिन धर्नामा उत्रिएका हुन् ।आज बिहान ११ बजेबाट २ बजेसम्म सप्तरीको...
कञ्चनरुप, २८ श्रावण । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर–१२, रुपनगर स्थित रहेको रुपनगर नन्दराज संग्रौला क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ ।आइतबार क्याम्पसमा विद्यार्थीहरुलाई प्रशिक्षण तथा...
बिराटनगर । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बु नियुक्त भएकी छन् ।प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन ।नवनियुक्त मन्त्री लिम्बुले शुक्रबार नै नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पद तथा गोपनीयताको शपथ...






