Layout A (with pagination)

समाचार

सांसद डा. सुनिल शर्मा रिहा, थुनामा नराखी अनुसन्धान गर्न आदेश

काठमाडौं । शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्मा रिहा भएका छन ।जिल्ला अदालत काठमाडौँले थुनामुक्त गर्न आदेश दिएसँगै शर्मा शुक्रबार साझ रिहा भएका हुन ।सांसद शर्मा सहित ६ जनालाई म्याद थपका लागि प्रहरीले जिल्ला अदालत लगेको थियो ।...

Read More
समाचार

प्रहरी प्रशासनले तानाशाह प्रवृत्ति नत्यागे एमाले पत्रकारसंगै सडकमा आउने –एमाले नेता प्याकुरेल

खगेन्द्र कार्की / सप्तकोसी । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेलले सप्तरीका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीले प्रेस स्वतन्त्रता बिरोधि गतिविधि नरोके नेकपा एमाले पत्रकार संगै सडक आन्दोलनमा आउने चेतावनी दिनुभएको छ । बिहिवार सप्तरीको राजविराजमा नेकपा (एमाले) जनसंगठन...

Read More
समाचार

सप्तरी प्रशासनको प्रेस स्वतन्त्रता विरोधी उर्दी विरुद्ध सप्तरीका पत्रकार आन्दोलित

कञ्चनरुप, २४ श्रावण । जिल्ला प्रशासन कार्यालय, सप्तरीले कार्यालय परिसरमा अनुमती विना फोटो, भिडियो खिच्न रोक लगाएको विरोधमा सप्तरीका पत्रकारहरु आन्दोलित भएका छन् ।प्रेस स्वतन्त्रता विरोधी कुनै पनि उर्दी आफुहरुलाई मान्य नहुने भन्दै बुधबार साँझ नेपाल पत्रकार महासंघको कार्यालयमा विभिन्न...

Read More
समाचार • समाज

सप्तरीमा सडेगलेको अवस्थामा एक महिलाको शव फेला

कञ्चनरुप, २३ श्रावण । सप्तरीमा सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।जिल्लाको अग्नीसाईर कृष्णासवरण गाउँपालिका –६ स्थित पूर्वपश्चिम राजमार्ग देखि सात सय मिटर दक्षिणतर्फ राई खोलाको किनारमा मंगलबार एक महिलाको शव फेला परेको हो ।अग्नीसाईर कृष्णासवरण–५ धिमार टोलकी २२ वर्षीया कविता सदाको...

Read More
समाचार

सप्तकोशी नदीमा पानीको बहाव २ लाख ९३४५ क्यूसेक पुग्यो, खतराको संकेत रातो बत्ती बालियो

कञ्चनरुप, २३ साउन । सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च पुगेको छ । मंगलबार राति १०ः३० बजे गरिएको मापन अनुसार २ लाख ९ हजार ३४५ प्रतिसेकेन्ड क्यूसेक पानीको बहाव रहेको छ । पानीको बहाव बढ्दो रहेकोले ब्यारेजमा ५६ ढोकामध्ये अहिले २६ वटा ढोका खुल्ला गरिएको कोशी ब्यारेज प्रशासनले जनाएको छ...

Read More

You cannot copy content of this page