झापा, ९ माघ । जिल्ला प्रहरी कार्यालय झापाले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अटो चालक २४ वर्षीय अजय तामाङ, अटोमा सवार १९ वर्षीय संदेश राई र २० वर्षीय सन्तोष राजबंशी रहेका छन् ।ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ...
Layout A (with pagination)
बिराटनगर, माघ ०९ गते । कुटपिट अंगभंग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप महानगरपालिका १६ का २४ वर्षीय सुजन विश्वकर्मा रहेका छन ।१ नम्बर प्रदेश प्रहरी कार्यालयको रित समुहबाट खटिएको प्रहरी टोलीले सुजनलाई सोमबार धरानबाट पक्राउ गरेको हो ।कुटपिट अंगभंग...
बिरेन्द्र बजार, ८ माघ । मधेश प्रदेश सभा सदस्य गोविन्द बहादुर न्यौपानेले तामाङ समुदायले आफ्नो पहिचान भेषभूषा र संस्कृतिलाई जर्गेना र संरक्षण गर्दै आर्थिक समृद्धि कायम गर्न अग्रणी भुमिका खेलेको बताउनु भएको छ । सप्तरीको खडक नगरपालिका ७ स्थित मझौमा २८५९ औं सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ्ग...
राजविराज, ८ माघ । सप्तरीको महादेवा गाउँपालिकामा आईतवार फाइबरको सिरक वितरण गरिएको छ ।तराईमा बढ्दो शितलहरलाई मध्यनजर गर्दै महादेवा गाउँपालिकाको वडा नम्बर– १ मा पूर्ण अपाङ्ग, जन्मजात हिँडडुल गर्न नसक्नेलाई सिरक वितरण गरिएको हो ।पालिकाबाट बिनियोजित गरिएको विपद् व्यवस्थापन कोषबाट सिरक खरीद गरि...
राजविराज, ७ माघ । सप्तरी सदरमुकाम राजविराजमा बालप्रतिभाहरुलाई पुरस्कृत गर्दै आज भव्यताका साथ ज्ञानशाला दिवस मनाइएको छ । राजविराजको तेरापंथ भवनमा आयोजित कार्यक्रममा उत्कृष्ठ बालबालिका लगायत प्रतिभावान विद्यार्थीहरुलाई पुरस्कृत गर्दै ज्ञानशालाको वाािर्षकोत्सव मनाइएको हो ।बिद्यार्थीहरुलाई...





