Layout A (with pagination)

मधेस प्रदेश • समाचार • समाज

सप्तरीको अग्नीसाईर कृष्णासवरणमा सर्पले टोक्दा एक महिलाको मृत्यु

कञ्चनरुप, २ साउन । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिकामा सर्पले टोक्दा एक महिलाको मृत्यु भएको छ।सर्पको टोकाइबाट अग्नीसाईर कृष्णासवरण २ भुर्कीका नाथु चौधरीको ४० वर्षीय श्रीमती ललितादेवी चौधरीको मृत्यु भएको हो ।आफ्नै घरमा सोमबार राती ९ बजे घरको धान राख्ने कोठामाथि कन्तिमा राखेको सुपारी...

Read More
मधेस प्रदेश • समाचार • समाज

सप्तरी : खाल्डोमा जमेको पानीमा डुबेर एक ८ वर्षीय बालकको मृत्यु

कञ्चनरुप, १ श्रावण । खाल्डोमा जमेको पानीमा डुबेर सप्तरीमा एक ८ वर्षीय बालकको मृत्यु भएको छ ।सोमबार दिउँसो जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित लक्ष्मी वल्लभ नर्सिङ्ग माध्यमिक विद्यालयको छेउमा खनिएको खाल्डोमा डुबेर स्थानीय महादेव खंगको ८ वर्षीय छोरा गोविन्द खंगको मृत्यु भएको हो...

Read More
धर्म संस्कृति

साउनको पहिलो सोमबार, कञ्चनरुपसहित सप्तरीका शिवालयहरुमा भक्तजनको घुइँचो

कञ्चनरुप, १ साउन । आज साउन महिनाको पहिलो सोमबार, कञ्चनरुपसहित सप्तरीका शिवालयहरुमा बिहानैदेखि पूजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ । सप्तरीको धर्मेश्वर महादेव मन्दिर, राजबिराजको हरिनन्देश्वर महादेव मन्दिर, शुम्भुनाथ महादेव मन्दिर, भजनेश्वर महादेव मन्दिर, त्रिमार्ग शिवालय मन्दिर लगायत...

Read More
अर्थतन्त्र

खाना पकाउने ग्यास र पेट्राेलियम पदार्थकाे मूल्य घट्याे

सप्तरी । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर १० रुपैयाँ, पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।ग्यासको मूल्य अब प्रतिसिलिन्डर १७ सय ९० रुपैयाँ पर्नेछ ।...

Read More
समाचार

सप्तकोशी नदीमा खसेको ट्रक एकदिनपछि निकालियो

कञ्चनरूप, ३० असार । सप्तकोशी नदीमा खसेको ट्रक एकदिनपछि निकालिएको छ ।बससँग ठोक्किएर शुक्रबार कोशीमा खसेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक क्रेनको सहयोगमा नदीबाट शनिबार निकालिएको हो ।ट्रक निकाल्ने क्रममा केही बेर ब्यारेज पुलमा आवागमन रोकिएको थियो ।सप्तरी र सुनसरीको सीमा छुट्याउने कोशी...

Read More

You cannot copy content of this page