Layout A (with pagination)

समाचार समाज

दुर्घटनामा ज्यान गुमाएकाको आत्मशान्ति कामना गर्दै सप्तरीको विभिन्न ठाउँमा दीप प्रज्वलन

राजविराज । पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाको आत्मशान्ति कामना गर्दै सप्तरीको विभिन्न ठाउँमा दीप प्रज्वलन गरिएको छ ।विभिन्न संघसंस्थाले राजविराजस्थित सहिद दशन चोक, गजेन्द्र चोक, रुपनी गाउँपालिकाको चोकलगायतका ठाउँमा दीप प्रज्वलन गरेका हुन् ।सहिद दशन चोकमा सामुदायिक सेवा केन्द्र...

Read More
मधेस प्रदेश समाचार समाज

सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इञ्जिनियर साह घुस रकमसहित पक्राउ

सप्तरी, ४ माघ । सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इञ्जिनियर रामचन्द्र साह घुस रकमसहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले मंगलबार साहलाई कार्यकक्षबाटै १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो।निर्माण कार्यको भुक्तानी वापत...

Read More
समाज

ई.कविन्द्र यादवले गरे कञ्चनरूप-४ का विपन्न परिवारका ४१ जनालाई ब्ल्याङ्केट वितरण

कञ्चनरूप , २ माघ । सप्तरी क्षेत्र नं.१ को कञ्चनरुप नगरपालिकामा सोमबार ई.कविन्द्र यादवले जाडोबाट बच्न ब्ल्याङ्केट वितरण गरेका छन ।बढिरहेको सितलहरबाट बच्नका लागि यादवले कञ्चनरूप -४ भित्र रहेका ४१ जना गरीब , दलित , एकल, विधवा, ज्येष्ठ नागरीक, तथा महिलाहरुलाई न्यानो लुगा बितरण गरेका हुन...

Read More
कोशी प्रदेश समाचार

बिराटनगरमा भुकम्प सुरक्षा सम्बन्धी कृतिम घटना अभ्यास

विराटनगर, २ माघ । १ नं. प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भुकम्प सुरक्षा सम्बन्धी कृतिम घटना अभ्यास कार्यक्रम गरिएको छ ।सोमबार विराटनगर २ स्थितमा रहेको खालि स्थानमा भएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई भुकम्प सुरक्षा सम्बन्धी कृतिम घटना अभ्यास...

Read More
समाचार समाज

यती एयर दुर्घटना : ६९ जनाको शव भेटियो, ३ जनाको अवस्था भने अझै अज्ञात

काठमाडौँ । पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साँझ साढे ४ बजेसम्म ६९ जनाको शव फेला परेको हो।तीमध्ये ३४ शव गण्डकी अस्पतालमा लगिएको, ३२ जनाको शव प्रहरीले घटनास्थलमा संकलन गरिसकेको छ।तीन जनाको शव फेला परे पनि...

Read More

You cannot copy content of this page