बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
समाज

ई.कविन्द्र यादवले गरे कञ्चनरूप-४ का विपन्न परिवारका ४१ जनालाई ब्ल्याङ्केट वितरण

कञ्चनरूप , २ माघ । सप्तरी क्षेत्र नं.१ को कञ्चनरुप नगरपालिकामा सोमबार ई.कविन्द्र यादवले जाडोबाट बच्न ब्ल्याङ्केट वितरण गरेका छन ।
बढिरहेको सितलहरबाट बच्नका लागि यादवले कञ्चनरूप -४ भित्र रहेका ४१ जना गरीब , दलित , एकल, विधवा, ज्येष्ठ नागरीक, तथा महिलाहरुलाई न्यानो लुगा बितरण गरेका हुन ।
ब्यक्तिगत तर्फबाट सकेजती जन्तालाई सहयोग गर्ने र गर्दै आईरहेको इन्जिनियर यादवले बताए । उनले जन्ताकै हकहितको लागि सधैं काम गरिरहने समेत बताए ।
कञ्चनरुप नगरपालिका वडा नं -४ का वडा अध्यक्ष जोगिंदर पासवान, प्रअ रामनारायण साह तथा प्रहरीको उपस्थितिमा ब्ल्याङकेट वितरण गरिएको हो ।
तिरहुत गाउँपालिका निवासी ईन्जिनियर यादवले
जन्ताले भोगिरहेको पिडाहरुलाई न्यूनीकरण गर्न , समाजमा परिबर्तन ल्याउन सप्तरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page