Layout A (with pagination)

समाचार

विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय

काठमाडौँ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।आज...

Read More
समाचार

यती एयर दुर्घटना :४० जनाको शव निकालियो

पोखरामा भएको यति एअरलाईन्सको विमान दुर्घटनामा ४० वटा शव निकालिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले बताएका छन्। विमान दुर्घटनामा परेर तीन जना वालबालिकाको निधन भएको छ । मृत्यु हुनेमा प्रसिद्धी पौडेल, कृष परियार, आयोरुद्धी शर्मा रहेका छन । ती वालवालिका कहांका हुन भन्ने ठेगाना खुलेको छैन...

Read More
समाचार

पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौं, १ माघ । पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।कास्की प्रहरीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो। यती एयरलाइन्सका अनुसार ६८ यात्रु लिएर काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटनामा परेको छ । जहाजमा...

Read More
समाचार समाज

सानाकिसान कृषि सहकारी संस्था हरिहरपुरका १० जना उत्कृष्ट व्यक्ति सम्मानित

बृजमान तामाङ / चाँदनी बजार, ३० पुस । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ३ स्थित हरिहरपुरमा संचालित सानाकिसान कृषि सहकारी संस्थाले १० जनालाई सम्मान गरेको छ । संस्थाको १२ औं बार्षिक साधारणसभाको अबस्थामा शनिबार आयोजित एक समारोहका विच संस्थाका उत्कृष्ट तथा असल ऋणिलाई सम्मान गरेको हो ।...

Read More
समाचार समाज

कञ्चनरुप नगरपालिकामा मुसहरबस्तीका अतिविपन्न ३० जनालाई सिरक वितरण

कञ्चनरुप, ३० पुस । जिल्ला प्रशान कार्यालय सप्तरीले जिल्लाको कञ्चनरुप नगरपालिकामा शनिबार ठण्डिपिडितहरुलाई ३० थान सिरक वितरण गरेको छ । कञ्चनरुप नगरपालिका वडा नम्बर ३ बरमझिया स्थिति मुसहर बस्तीका अति विपन्न , एक महिला र अपांगता भएका व्यक्तिहरुलाई सिरक प्रदान गरिएको हो ।जिल्ला विपद व्यवस्थापन...

Read More

You cannot copy content of this page