Layout A (with pagination)

मधेस प्रदेश समाज

विषादी सेवन गर्दा कञ्चनरुपका एक युवकको उपचारका क्रममा मृत्यु

कञ्चनरुप । सप्तरीको कञ्चनरुपमा विष सेवनबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका ३ दास टोलका ईन्द्रदेव दासको २२ वर्षीय छोरा श्याम कुमार दास रहेका छन।श्यामले बुधबार धान, गहुँमा हाल्ने अलमुनियम नामक बिषादी सेवन गरेका थिए । तत्कालै उपचारको लागि राजविराज स्थित...

Read More
समाचार

एकल आमाका सन्तानले मावलीकै थरबाट जन्म दर्ता बनाउन पाउँने

काठमाडौँ । एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्म दर्ता हुने भएको छ ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका सबै ६ हजार ७४३ वटै वडा कार्यालयलाई परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तथा पितृत्वको ठेगान नभएका बच्चाको मावलीकै थर राखेर जन्म दर्ता गर्न निर्देशन दिएको हो ।यस्तो छ...

Read More
मधेस प्रदेश राजनीति

मधेश प्रदेशका निवर्तमान कानुन, न्याय मन्त्री लेखीद्वारा गाडीसहित सम्पूर्ण सुविधा फिर्ता

सप्तरी, चैत २२ गते । मधेश प्रदेशका निवर्तमान कानुन, न्याय तथा प्रदेश मामिला मन्त्री राज कुमार लेखीले गाडी लगायत सम्पूर्ण सुविधा प्रदेश सरकारलाई फिर्ता गर्नु भएको छ । लेखीले मन्त्री पदबाट राजिनामा दिएको भोलिपल्टै बुधबार मन्त्रालयमा गएर उहाँले मन्त्रालयको सम्पुर्ण सुविधा फिर्ता गर्नुभएको हो...

Read More
मधेस प्रदेश समाचार समाज

१८ वर्षीया युवती बलात्कार घटनामा सहयोग गरेको आरोपमा बिर्जु साह पक्राउ

राजविराज । १८ वर्षीया युवतीलाई बलात्कार घटनामा सहयोग गरेको आरोपमा प्रहरीले सोमबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खडक नगरपालिका–५ खोजपुरका २५ वर्षीय बिर्जु साह रहेका छन् ।गाउँघरबाटै आरोपितलाई चैत २० गते पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर चन्द्रकान्त...

Read More
मधेस प्रदेश समाचार समाज

सप्तरी : हत्या घटनाका आरोपितहरू २३ वर्ष पछि पक्राउ

राजविराज । सप्तरी प्रहरीले हत्या घटनाको २३ वर्ष पछि अग्नीसाइर कृष्णसवरन गाउँपालिका–५ बकधुवा घर भई सप्तकोशी नगरपालिका–१० कमलपुर बस्ने ६८ वर्षीय बेचन यादवलाई आइतबार पक्राउ गरेको छ ।यादवसहितका आरोपितहरूले ०५६ साल जेठ १२ गते गरेको कुटपिटबाट घाइते ६२ वर्षीया ठकनी देवी यादवको जेठ १९ गते मृत्यु...

Read More

You cannot copy content of this page