कञ्चनरुप, २१ पुष । सप्तरीको चार पालिकाले पुस शुक्ल पूर्णिमाको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ।हिन्दू धर्मावलम्बीहरुले विषेश महत्वका साथ मनाउने पुस शुक्ल पूर्णिमाको अवसरमा सप्तरीको कञ्चनरुप नगरपालिका, सप्तकोसी नगरपालिका ,राजबिराज नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाले सार्वजनिक विदा...
Layout A (with pagination)
शिव आचार्य – फत्तेपुर, २० पुष । सप्तरीको सप्तकोसी नगरपालिका वडा नं. १ स्थित रहेको मनकामना बहुमुखी सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा बुधबार फत्तेपुरमा सम्पन्न भएको छ। सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा बोल्दै प्रमुख अतिथी...
कञ्चनरुप, २० पुष । सप्तरीकोको राजविराज नगरपालिकामा एक पुरुषको बेवारिसे शव फेला परेको छ। बुधवार दिउँसो २ बजेतिर राजविराज नगरपालिका वडा नं. १५ मुसहरनियाँ स्थित कोशी सिचाई नहरको भित्तामा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको हो। फेला परेको शवको अझै सनाखत हुन नसकेको जिलला प्रहरी कार्यालय...
राजविराज, पुस १९ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र मधेस प्रदेश कार्यालयको आयोजनामा शम्भुनाथ नगरपालिकामा मानवअधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम मंगलवार सम्पन्न भएको छ ।कार्यक्रमको समापन गर्नुहुँदै नगरपालिकाका नगर प्रमुख जितेन्द्र प्रसाद गुप्ता...
कञ्चनरुप, १९ पुष । सप्तरीमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियानलाई तिब्रता दिएको छ।यसैक्रममा मंगलबार अस्थायी प्रहरी पोष्ठ तेतरीगाछी सप्तरीबाट खटि गएको प्रहरी टोलीले ठूलो परिमाणमा गाँजा खेती फडानी गरेको छ। राजविराज नगरपालिका १३ विषहरिया र १४ पर्साही टोलमा लगाइएको गाँजा खेती प्रहरीले...





