Layout A (with pagination)

खेलकुद

उत्कृष्ट खेलेका गुल्सन र आरिफलाई मधेश सरकारले २/२ लाख रुपैयाँ दिने

जनकपुर । मधेश प्रदेश सरकारले आईसीसी क्रिकेट विश्वकप -२ एक दिवसीय प्रतियोगितामा नेपालको तर्फबाट उत्कृष्ट खेलेका राष्ट्रिय टिमका खेलाडी दुई खेलाडीलाई आर्थिक सहयोग गर्ने भएको छ ।मधेशका मुख्यमन्त्री सरोज यादवले शानदार जित हासिल गरेकोमा नेपाली टोलीलाई बधाई दिँदै खेलाडीद्वय गुल्सन झा र आरिफ...

Read More
समाचार

सामुदायिक वन व्यवस्थापनमा परिवर्तन, नियमावलीमा शंसोधन

डम्बर राई / कञ्चनरुप । सामुदायिक वन उपभोक्ता समूहलाई वन ऐन २०७६ र वन नियमावली २०७९ले निर्दिष्ट गरे अनुसार सुदृढ गर्दै लैजान आफ्नो अथक प्रयास रहेको सहायक वन अधिकृत राजेश कुमार साहले एक कार्यक्रममा बताए । बुधवार सव डिभिजन वन कार्यालय कञ्चनपुुरमा आयोजित एकदिने गोष्ठी कार्यक्रममा प्रशिक्षण...

Read More
खेलकुद

यूएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य

काठमाण्डाै । आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगको खेल जित्न नेपालले तीन सय ११ रनको विशाल लक्ष्य पाएको छ ।कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनायो ।उसका लागि आशिफ खानले १ सय १ रन बनाए । उनले ४० बलमै...

Read More
समाचार समाज

सप्तरीको शम्भुनाथमा पोखरीमा डुबेर ५ वर्षिय बालकको ज्यान गयो

राजविराज । सप्तरीको शम्भुनाथमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । पोखरीमा डुबेर ज्यान जानेमा शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोकका वीरेन्द्र मण्डलका ५ वर्षीय छोरा हार्दिक कुमार मण्डल रहेका छन ।मंगलबार घर भन्दा ५ सय मिटर उत्तरमा रहेको पोखरामा खेल्ने क्रममा डुबि घाईते भएका बालकलाई उपचारका...

Read More
समाचार समाज

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा चन्दन कुमारलाई जन्मकैद सजाय

राजविराज । १० वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय चन्दनकुमार साहलाई जन्मकैद सजायको फैसला भएको छ ।मंगलबार जिल्ला न्यायधीश हर्कबहादुर क्षेत्रीको इजलासले साहलाई बलात्कार गरेको कसूर ठहर गर्दै जन्मकैद सजायको फैसला गरेको हो ।बलिकाका बुबाआमा ज्याला...

Read More

You cannot copy content of this page