Layout A (with pagination)

समाचार समाज

रंगेलीबाट ३५० केजी गाँजा सहित २ जना पक्राउ

मोरङ, पुस १८ गते । मोरङ प्रहरीले रंगेली नगरपालिका १ बविया स्थितबाट ३ सय ५० केजी गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० बर्षीय मनोज राजवंशी र अवैध गाँजा ओसार पोसारमा संलग्न धनकुटा सहिदभुमी गाउँपालिका २ का २९ बर्षीय बेचन भन्ने हस्त राई रहेका छन् ।आइतबार अपरान्न साढे ४ बजे...

Read More
शिक्षा समाचार

अचानक जाडो बढेपछि अग्निसाईर कृष्णासवरणका सम्पूर्ण विद्यालयहरु ४ दिनको लागि विदा दिने निर्णय

कञ्चनरुप, १८ पुष । अचानक बढदो शितलहरका कारण जाडो बढेपछि विधालयहरुमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरु ४ दिनको लागि विदा दिएको छ ।गाउँपालीकाले सोमवार एक सूचना जारी गर्दै पुस १९ गते देखि २२ गते सम्मका लागि...

Read More
समाचार समाज

धर्मिहल्फा महिला विकास क्लब सप्तरीद्वारा अग्निपिडित परिवारलाई राहत वितरण

राजविराज, १७ पुस । धर्मिहल्फा महिला विकास क्लब सप्तरीद्वारा बोदेबरसाईन नगरपालिका ४ सिलहटमा आइतबार एक अग्निपीडित परिवारलाई राहात वितरण गरेको छ । स्थानीय सकल देव राउत गड़ेरियालाई राहत स्वरुप भाँडाकुँडा, लत्ताकपडा लगायतका सामग्री प्रदान गरेको हक्लबका अध्यक्ष सामाजसेवी ईन्जिनियर सूर्य नारायण...

Read More
समाचार

राजविराजमा पुस १७ देखि ३० गतेसम्म बृहत पुस्तक मेला, सम्पुर्ण भाषा र साहित्यको श्रीबृद्धिमा टेवा पु¥याउने विश्वास

बृजमान तामाङ राजविराज १७ पुष । सप्तरी सदरमुकाम राजविराजमा रहेको साहित्यिक संस्था साझा प्रकाशनले बृहत पुस्तक मेलाको आयोजना गरेको छ ।साहित्यकर्मी एवं दहेजमुक्त मिथिला समाजकी राष्ट्रिय संयोजक करुणा झाले आइतबार एक समारोहका विच उक्त मेलाको उदघाटन गरेकी छिन् ।१४ दिन सम्म चल्ने पुस्तक मेलाको...

Read More
समाचार

पोखरीमा डुबेर २६ महिनाकी बालिकाको मृत्यु

इलाम, पुस १७ गते । इलाम नगरपालिका- १ साखेँजुङ स्थित पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ ।आइतबार बिहान ८ बजे घरमा खेल्ने क्रममा आफ्नै बारीमा भएको पोखरीमा डुबेर घाईते भएकी हिमाल दाहालको छोरी २६ महिनाकी बालिका हिमान्सी दाहालको मृत्यु भएको हो ।घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला...

Read More

You cannot copy content of this page