राजविराज, ७ माघ । सप्तरीको विष्णुपुर गाउँपालिकाले २ सय ५० जना ठण्डिपिडित अतिविपन्न, दलित समुदायहरुलाई फाईवर सिरक वितरण गरेको छ । गाउँपालिकाको प्राङ्गणमा शनिबार आयोजित एक समारोहका विच गाउँपालिका अध्यक्ष उमेश कुमार यादवले ठण्डिपिडित परिवारलाई सिरक वितरण गर्नुभएको हो ।सिरक वितरण गर्दै...
Layout A (with pagination)
राजविराज, ७ पुस । जसपा निकट समाजवादी दलित मुक्ति संगठनको जिल्ला समवन्य समिति सप्तरीको तदर्थ समिति गठन गरिएको छ । समाजवादी दलित मुक्ति संगठन मधेश प्रदेशद्वारा राजविराजमा शनिबार आयोजित एक जिल्ला स्तरीय भेलाले तदर्थ समिति गठन गरेको हो ।संगठनका मधेश प्रदेश अध्यक्ष रामो मोहराको अध्यक्षता तथा...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर उपसभामुखमा निर्वाचित भएकी छन् । प्रतिनिधिसभामा भएको निर्वाचनमा उनले प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गरेकी हुन् ।इन्दिराको प्रस्तावकमा सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी...
काठमाडौं । सरकारले शुक्रबार ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ। गृह मन्त्रालयले सीडीओ र सहायक सीडीओसहित ७० जनाको काज सरुवा गरेको हो।गृहले केही जिल्लाका सीडओहरूलाई मन्त्रालयमा तानेको छ भने मन्त्रालयका केही सहसचिव र उपसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी...
सुनसरी, माघ ६ गते । धरान उपमहानगरपालिका ५ स्थितबाट खुकुरी प्रहार गरी हत्यामा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान ५ का ३५ वर्षीय बिकास भनिने हर्क बहादुर राई रहेका छन ।बिहीबार बिहान राईले छिमेकी ४९ वर्षीय कुमार बुडाथोकीलाई सामान्य बिवादका कारण खुकुरी प्रहार गर्दा...






