Layout A (with pagination)

कोशी प्रदेश समाचार समाज

तस्बिर खिच्ने क्रममा तमोर नदीमा खसेर विराटनगरकी सुष्माको मृत्यु

धनकुटा । धनकुटाको तमोर नदीमा तस्बिर खिच्ने क्रममा चिप्लिएर नदीमा खस्दा एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको बुढिगंगा गाउँपालिका–१ बस्ने गोबिन्द बरालकी २४ वर्षीया श्रीमती सुष्मा पौडेल रहेको प्रहरीले जनाएको छ। शनिबार दिउँसो धनकुटा नगरपालिका–९ स्थित मुलघाटमा रहेको तमोर नदी किनारमा...

Read More
राजनीति समाचार

ताप्लेजुङमा एमालेका क्षितिज थेवे विजयी

काठमाडौं । ताप्लेजुङमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार क्षितिज थेवे विजयी भएका छन्।निर्वाचनको अन्तिम मत परिणामअनुसार थेवेले १३ हजार ९६२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याङ...

Read More
साँकेतिक तस्बिर
समाचार

इरान आक्रमणमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव नेपाल ल्याइयो

गोरखा, २३ फागुन । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा भएको इरानको आक्रमणमा परी ज्यान गुमाएका गोरखाका एक नेपाली युवकको शव नेपाल ल्याइएको छ।भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको शव नेपाली दूतावासको पहलमा एयर अरेबियाको उडानमार्फत नेपाल ल्याइएको हो।नेपाल ल्याइएपछि मृतक...

Read More
राजनीति

जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतको जमानत जफत

जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विनिता कठायत अत्यन्तै कम मत प्राप्त गर्दै पराजित भएकी छन्।अन्तिम मत परिणामअनुसार कठायतले जम्मा ३९८ मत मात्रै प्राप्त गरेकी छन्। आवश्यक मत प्राप्त गर्न...

Read More
राजनीति

राजेन्द्र महतोको जमानत जफत

जनकपुर । सर्लाही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोको जमानत जफत भएको छ। निर्वाचन आयोग नेपालका अनुसार शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार यस क्षेत्रमा प्रतिस्पर्धा गरेका ३१ जना उम्मेदवारमध्ये २९ जनाको जमानत जफत भएको...

Read More

You cannot copy content of this page